सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु :[Ideas to keep in mind]


  • सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
  • आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
  • आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
  • आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
  • धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
  • जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
  • आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
  • अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
  • आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
  • आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
  • आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
  • जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
  • यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।

4 comments:

Anonymous said...

thts great

Dila said...

YESTA KHALKA KURA SAHRAI MAHATTO BOKEKA HUNCHHAN RA RAMRO KURAKO ANUSARAN GARNE NEPALIES MAN MA PANI YESLE KAMGARNE JASTO LAGYO MALAI/ THANK YOU ANI YESTA KHALE KURA DIDAI GARNU HOLA JAYE NEPAL..JAYE KYAMAZZA

tongchen@seattle said...

greetings from Seattle USA!
Please visit me at
http://blog.sina.com.cn/usstamps
Thanks!
-Tong

Anonymous said...

ramrochha.. yehi anusar chalna sake..SWARGA yehi hunchha..

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु