- सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
- आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
- आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
- आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
- धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
- जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
- आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
- अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
- आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
- आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
- आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
- जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
- यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।
अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्ड
6 days ago
3 comments:
thts great
YESTA KHALKA KURA SAHRAI MAHATTO BOKEKA HUNCHHAN RA RAMRO KURAKO ANUSARAN GARNE NEPALIES MAN MA PANI YESLE KAMGARNE JASTO LAGYO MALAI/ THANK YOU ANI YESTA KHALE KURA DIDAI GARNU HOLA JAYE NEPAL..JAYE KYAMAZZA
ramrochha.. yehi anusar chalna sake..SWARGA yehi hunchha..
Post a Comment