१.खतरा सँग नडराउनुहोस:
यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।
२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस:
"उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।
३ .खुसी रहने कोसिस गर्नुहोस:
आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।
४.लक्ष निर्धारण गर्नुहोस:
म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।
५.आफ्नो लक्षमा दृढ रहनुहोस:
आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस।
६.स्वास्थ्य प्रती ध्यान दिनुहोस:
जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।
७.केही कुरा पनी सिक्न पछी नपर्नुहोस:
आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।
८.एकताबद्द हुन सिक्नुहोस:
कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।
९.आराम गर्नु होस:
सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।
१०. असम्भव केही पनी छैन:
संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपालको ताजा खबरहरु नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो Funny Pictures एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् हिन्दी रिमिक्स र पप गीत डाउनलोड गर्नुस् नयाँ हिन्दी फ्लिमका गीतहरु डाउनलोड गर्नुस Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Watch Nepali News TV कान्तिपुर समाचार Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
त्यो बेलामा फेसबुक भएको भए..1 hour ago
-
-
-
-
-
-
-
-
-
-
सहकारीका सञ्चालकलाई तालिम6 months ago
-
आलो-पालो खाउँ अब6 months ago
-
-
Send Free sms Now8 months ago
-
Visit Nepal 20111 year ago
-
-
-
-
flower1 year ago
-

5 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला):
I really like this all, just keep up doing such tasks..... We are here to support you.
khoi mata hare
ek damai ramro lagyo malai yo tips/ Maile hope gar6u ki yo heri hamro nepalese dai-bhani harule kehi garne wa sikne dusahas garnu hune chha ani uhahaharuko way le progressive mode line6...tahnx ani keep giving such tips forwards...
ma ta jiban bata har khaye patauna sakina
har khaye jiban dekhi
Post a Comment