सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको कम्प्युटरको Speed बढाउने १० Tips हरु




सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु RecycleBin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Instal गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यि १० वटा साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

6 comments:

Anonymous said...

तपाईंको यो लेख मैले मेरो ब्लगमा पनि हालेको छु नरिसाउनु होला।

Unknown said...

malai man paryo pheri pani yestai tips dinu hola

Min Bahadur Khadka said...

Thank you very much for your tips.

NEW NEWS EVENT said...

Ramra kura jati share garyoteti baddhai jane hunale pani sabai lai yo gati pugos.tapaiko yo blog bata dherai ramra kuraharuko sangat garna sakinchha tapai lai dhanyabad chha yasari dherai jana lai sadbichar badnu bhayako ma .lalit

Unknown said...

Dear Ramesh G install software and i want to delete tray icon where i can find it.

Anonymous said...

त“पाईले जुन कुरा लेख्नु भाको छ यो कम्प्युर आई टि र अन्य क्षेत्रसंग सम्बन्धित छ । त्यसको लागि तंपाईलाई म अन्तर आत्मा देखि सम्मान गरन चाहान्छु । तंपाई यो ब्लग साइट कहिले पनि बन्द नगरनु होला भनि म सुझव दिन चाहान्छु किन कि तंपाईको यो कम्प्युर सम्बन्धि नलेजले र अरूको सुझवले गर्दा तपमईलाई अझ बढि ज्ञान मिल्नेछ भन्ने मलाई आशा छ । मेरो यो आशालाई निराशामा परिणत नगरि दिनु होला र अझ यस्तै नया“ नया“ रोचक कुरा लेख्न म त“पाईलाई अपिल गर्दछु। धन्यवाद......... ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु