सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

शुभ दीपावली २०६७

नेपालीहरुको महान चाड बडा दशैको समाप्ती सँगै हरेक नेपालीहरुको घर आँगनमा अहिले तिहार (दिपावली)को रमझम देखिन थालेको छ । यसैको अबसरमा www.kyamazza.blogspot.com आफ्ना समस्त पाठकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ केही तिहार सम्बन्धी गीत पस्कन चाहन्छ । गीत डाउनलोड गर्न गीतको बोलमा राईट क्लिक गरेर save target as गर्नुहोला ।



तिहारको धून_सुर सुधा
आहै भन भन भाई हो
आहै झिलिमिली झिलिमिली
आधरमा आज उनकै छ गीत
भैलिनी आयो आगन
देउसी गीत
देउसी रे
दियो बाली साँझको
तिहारै आयो लौ झिलीमिली
तिहारको बेला

Listen Online Please Click Play Button
Want to Listen another song Please Click Next Button
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

8 comments:

subas said...

dada khusi lagyo deusi ko song dekhera tara download garna namilne rahechha dukha lagyo plz download garna milne banaunu paryo

Ramesh said...

सुबाशजी , गीत डाउनलोड गर्न मिल्छ , सम्बन्धित गीतको बोल लेखिएको ठाउमा Right click गरेर save target as गर्नुहोला र location दिएर save गर्नुहोला । कमेन्टको लागि धन्यवाद ...

Linux said...

Is there a song with following lyrics...

"Jata pani puga dajai gham bandai pahile"

BTW: Download this songs have been awesome.

friendlyniraj said...

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।

Unknown said...

HELLO SIVA JI

THANXS FOR THESE TIHAR SONGS BUT THERE IS NO SOUND OF MY VERY FAVROUT SONGS TIHAIRAI AYO LAU JILIMILI WONE PLZ KINDLY MAKE IS GOOD HAI & WISHING U HAPPY BHAITIKA

Sushil said...

THANXS FOR THESE TIHAR SONGS BUT THERE IS NO SOUND OF MY VERY FAVROUT SONGS TIHAIRAI AYO LAU JILIMILI WONE PLZ KINDLY MAKE IS GOOD HAI & WISHING U HAPPY BHAITIKA.
PLZ yo git banau hai chado....yo malai sarai man parna song ho ani dharai Nepali lai pani man parna git ho..Plzzzz do something for this one.

house in kathmandu said...

i like your kura

house in kathmandu

real estate in nepal said...

thanks for man

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु