सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मनोज गजुरेल कमेडी शो " द हवनकली "

लगभग २ बर्ष अगाडिको यो comedy show हेर्दा अझै पनि बर्तमान अवस्थाकै चित्रण गरिएको झै लाग्छ ... एक पटक फेरी हेरेर रमाइलो गर्ने कि ??

मनोज गजुरेलले कमेडी शो " द हवनकली " मार्फत कमरेड प्रचण्डकै उपस्थितिमा प्रचण्डको क्यारिकेचर गरेर सबैलाई हसाउन सफल हुनु भएको थियो । यो शो मा माओबादी अध्यक्ष प्रचण्ड बनेका मनोज गजुरेलले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम " पवनकली " को रिमेक " द हवनकली " मा कमरेड प्रचण्ड बनी अन्तर्वाता दिनु भएको थियो । उक्त कार्यक्रम हेर्न माओवादी अध्यक्ष प्रचण्ड सहित अरु थुप्रै नेता तथा बिसिष्ट ब्यक्तीहरुको उपस्थिती थियो । गजुरेलको अन्तरबार्ता सुनेर प्रचण्ड सहित कार्यक्रममा उपस्थित सबै मज्जाले हास्नु भएको थियो । । सो भिडियो तपाईंहरु माझ share गरेको छु । हेर्नुस् र मज्जाले तपाईं पनि हास्नुस् ...

पहिलो भाग:










दोश्रो भाग:

3 comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु