सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको जासुसी आँखा तपाईंको कम्प्युटर माथि


एउटा रमाइलो वा भनौ कहिले काही महत्वपूर्ण पनि हुन सक्ने तपाईंको कम्प्युटरको सिस्टमको बारे भन्न गईरहेको छु । आशा छ तपाईंहरुलाई यो अबस्य पनि useful हुनेछ । तपाईंले यो सिस्टम प्रयोग गरेर आफ्नो कम्प्युटर माथि जासुसी गर्न सक्नु हुनेछ अथवा तपाईं आफ्नो कम्प्युटरको छेउमा नहुँदा तपाईंको कम्प्युटर कति use भयो , कति बजे देखी कति बजे सम्म use भयो , कति पल्ट logon भयो र कति खेर logoff भयो आदी सबै information लिन सक्नु हुनेछ ।

१ start मा क्लिक गर्नुस्
२ Run
३ त्यसमा टाईप गर्नुस् eventvwr.msc र enter गर्नुस्
४ Event Viewer पेज खुल्नेछ
५ त्यहा {Application, Security, and system ) हुनेछ । हामीलाई चाहिएको System भन्ने log हो त्यसमा क्लिक गर्नुस्
६ हेर्नुस् तपाईंको कम्प्युटर कति बजे देखी कति बजे सम्म use भयो , कति पल्ट logon भयो र कति खेर logoff भयो आदि
Information लाई Double क्लिक गरेर तपाईंले त्यस्को Detail पनि हेर्न सक्नु हुनेछ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु