तपाईंले यो Trick को प्रयोग गरेर आफ्नो कम्प्युटरको Drive वा Folder लाई Lock गर्न सक्नु हुनेछ । यो Trick Windows Xp को लागि काम लाग्छ । सबै भन्दा पहिले Toolbar को Tools Option मा जानुस् र त्यस पछि Folder Option , View Option र View Option को सब भन्दा Last को Option .Use Simple File Shareing [Recommended] मा । त्यसको Tick मार्क बक्समा Tik लगाएको होला , त्यो Tik लाई हटाइदिनुस् । अब तपाईंले Lock गर्न चाहनु भएको Folder अथवा Drive लाई Right Click गर्नुस् Properties मा जानुस् र Security Option मा क्लिक गर्नुस् । त्यहा तल (Full Control,Read,Write,Modify etc.) जस्ता Option हरु होला । त्यसमा तपाईंले चाहेको अनुसार Deny बक्समा Tick मार्क लगाउनुस् । यदि तपाईंले Full Control मा Tick लगाउनु भयो भने एकै चोटि सबै Option हरु Deny हुनेछन । अब Apply र ok गर्नुस् । यति गरी सके पछि तपाईंको काम सकियो । अब हेर्नुस् तपाईंले Lock गर्नु भएको Folder वा Drive को फाइल साइज "०" भई सकेको हुनेछ र तपाइले उक्त Folder खोल्न चाहनु भयो भने खोलिने छैन । ACCESS IS DENIED भन्ने message Dispaly हुनेछ । यदि तपाईंलाई त्यो folder फेरी Unlock गर्नु पर्यो भने अघि तपाईंले Full Control Deny बक्समा लगाउनु भएको Tick लाई हटाइदिनुस् । छैन त सजिलो ??
याद राख्नुस् यो Trick मात्र NTFS file system मा उपयोगी हुन्छ । एक चोटि ट्राइ गरेर हेर्ने कि ??
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201113 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment