सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आजकालका नेपाली तात्ताता (Hot) मोडेलहरु

अहिले हाम्रा मोडेलहरु कोही भन्दा कोही काम छैनन । सबै एक सा एक छन , रुपमा होइन Expose गर्नमा । बलिवुडलाई त के हलिवुडलाई समेट मात दिने भईसके मोडलिङग गर्दा Expose गर्नमा । खै यसलाई राम्रो भन्ने कि नराम्रो ? समय अनुसार हिंड्नै पर्‍यो भन्छन तर नराम्रो कुरा भन्दा राम्रो कुराहरु समय अनुसार सिकेको भए हामी नेपाली भनेर शिर उचाली भन्न गर्ब लाग्थ्यो तर यसको ठीक उल्टो भई राखेको छ ।
ल तपाईं आँफै हेर्नुहोस् आजकालका मोडेल भनाउदाहरुलाई र मुल्याङ्कन पनि आँफै गर्नुहोस् ....



( फोटोहरुलाई ठुलो पारेर हेर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोला )

1 comment:

Unknown said...

yo ta anga pradasan na bhai sa-sana kapada pradsan bhayana ra? j pradasan ko uddesya ho thye po pradasan garnu parchha ta nani haru le ..,,, ki kaso ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु