सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

राम कृष्ण ढकालका आधुनिक गीतहरु

मैले केही राम कृष्ण ढकालका आधुनिक गीतहरुको सँकलन गरेको छु र धेरै साथीहरुको अनुरोधमा ति गीतहरुलाई यहाँ share गरेको छु । तपाईंहरु पनि यि गीतहरु डाउनलोड गरी मन छुने गीत सुनेर रम्नुहोस् ।

१ छानी छानी लाग्यो रुख पहिरोले
२ दैब तेरो मायाको खेलाले
३ चरिले त छाडेर गैगयो गैगयो
४ दिलको कुरा नगर दिलमाया
५ बाचा तोडें कसम नि तोडें
६ आजलाई यतिकै भो
७ झरना भई झर्दै आउ
८ हिरा काट्ने हिरैमा राखेर
९ आउछु भनी पापिनिले
१० आँसु देउ या हाँसो
११ कहिले वारी कहिले त पारी
१२ कहाँ बाट जिन्दगीले यहाँ सम्म
१३ मान्छे कती स्वार्थी हुन्छ
१४ मलाई यो जिन्दगीले कहाँ पुर्यायो
१५ कस्तो जिन्दगी पाए
१६ माया गर्नेको चोखो माया
१७ नजिक आउनुमा
१८ रोएर बसौकी खरानी घसौकि
१९ सुन पगाल्न भन्दा धेरै गार्हो
२० तिम्रो आगमनले फेरी
२१ तिम्रोलागी ज्यान दिन्छु
२२ टुटि गयो रहर मेरो
२३ युगौँ युग बाँच तिमी
२४ यो ज्यानले रोज्यो तिमीलाई
२५ तिम्रो याद आउँदा अचेल
२६ अझै पनि लजाउछौ
२७ कहिले छायाँ सँग लडे
२८ कस्को अब फेरी
२९ मन पराउने हजार भेटिन्छन्
३० मैले बोल्नै भएन
३१ ओराली लागेको हरिणको चाल भो
३२ थाहा छैन
३३ थोरै थोरै रिस अनी
३४ यो एउटा सडकको कथा हो


*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

1 comment:

Unknown said...

Ramesh sir thanks and appreciate so much really outstanding site for specially download the songs...

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु