तपाईंले सिक्युरिटीको लागि आफ्नो word Document लाई password ले protect गर्नु भएको छ । तर तपाईंले आफ्नो Document को password कारणबस भुल्नु भयो अब तपाईंले कसरी उक्त Document खोल्नु हुन्छ ? के प्रकृया अपनाएर तपाईंले उक्त Document खोल्न सक्नु हुन्छ त । त्यसको लागि तपाईंले एउटा Software आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ । ( software डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला ) यो software प्रयोगको लागि तपाईंको कम्प्युटरमा .NET framework Installed भएको हुनु पर्छ र यदि तपाईंको कम्प्युटरको सिस्टम windows XP हो भने यो alredy Instal भएको हुन्छ नत्र ( .NET framework Instal गर्न यहाँ क्लिक गर्नु होला )
FreeWordExcelpasswordrecoverywizard लाई आफ्नो कम्प्युटरमा instal गर्नु अघी त्यसमा भएको Readme फाइल पनि एक चोटि हेर्नु होला त्यसमा instal गर्ने तरिका लेखिएको छ ।
१ अब यो software लाई आफ्नो कम्प्युटरमा instal गरी सकेपछि यो प्रोग्राम चलाऊनुहोस् ।



३ Toolbar को Brute force recovery मा क्लिक गर्नुहोस् । ४ तपाईंको password Characters letter मात्र थियो कि Number पनि थियो वा spacial characters हरु पनि थिए choose गर्नुहोस् र password कती Length को थियो छान्नुहोस् ।
५ अब Go बक्समा क्लिक गर्नुहोस् , एकछिन पर्खनुहोस् । software ले password match सर्च गर्दैछ ।
६ शायद तपाईंको बिर्सिएको password यसले भेट्टायो कि ??
आशा छ यो प्रोग्राम अनी Instruction पनि तपाईंहरुलाई अबस्य फाईदाजनक हुनेछ ।
1 comment:
password lenth ra alphanumeric thaha navayek bhaye ke garne ta?
Post a Comment