सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

डिलिट भई सकेको फाइल Recover गर्ने तरिका

तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )

१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।

२ अब Next मा क्लिक गर्नुहोस् ३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् । ४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् । ५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।

६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् । ७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् । यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।

7 comments:

nabaraj1986 said...

thank you very much for posting . very use ful and easy way to recover deleted file. thanks once again.

Milan Limboo said...

यस्तो Software को खोजीमा थिए आज प्रयोग गर्ने अवसर तपाईले दिनु भएको छ ।धन्यवाद ।

Unknown said...

thank you very much. i like this software and your helpful habit.

Unknown said...

thanks yo software ek dam ramao lagyo tara DELETE bhaisakeko hotmail recover garne kunai testo upaya chhaina?parmanenet delete bhaisakeko mail recover garnu paryo luna..?

Unknown said...

first of all very very very .....................................thak you dina chhanchhu hai manbatai ya softwere ak dam aaupayagi 6 kina ki delete vaisakako pani puna ercover gana paya ra maile pani garera hare thankyou once again bbbbyyyyyyyyyyy

Unknown said...

thank you very much frist of all dharai aaupayagi rahechha ramro lago ani use garera pani here maile ta thanks again

Anonymous said...

सर नमस्ते । मेरो कम्प्यूटरको ईन्टरनेट एक्सप्लोररमा यूनिकोडको बोल्ड अक्षार भएको ठाउँमा चारकुने कोठा मात्र देखिन्छ नकि फायर फक्समा भने देखिँदैन । यो समस्या समाधानको लागि धेरै प्यत्न गर्दा पनि सकिएन । कृपया उपाय भए उपलब्ध गराइदिनुभई हामी जस्ता कम्प्यूटरको खोज अनुसन्धान र उपयोग कर्ताहरुलाइ सहयोग गरिदिनुहुन अनुरोध छ । अन्य समस्यो अर्को पटक ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु