सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय

YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय मैले भेट्टाएको छु , यो उपाय अरु भन्दा एकदम रमाइलो र सजिलो छ । यो तरिका प्रयोग गरेर तपाईंहरुले भिडियो लाई mp4 फरम्याटमा डाउनलोड गर्न सक्नु हुन्छ । मैले अगाडि दिएको तरिका भन्दा यो भिन्दै छ । यो तरिका बाट भिडियो डाउनलोड गर्न न कुनै software को आवश्यकता पर्छ न कुनै साईट नै खोली राख्नु पर्छ । तपाईंहरु youtube का भिडियो डाउनलोड नभएर दिक्क मानी रहनु भएको छ भने ल यो उपाय पनि प्रयोग गरेर हेर्नुहोस् न त है ।
भिडियो डाउनलोड गर्ने तरिका :
जब तपाईंहरुले youtube को कुनै भिडियो हेर्न शुरु गर्नु हुन्छ ( भिडियो लाई क्लिक गर्नु हुन्छ ) भिडियो buffering हुँदै गर्दा तल दिईएको javascript कोडलाई कपि गरेर Address Bar मा पेस्ट गरी दिनुहोस् र Enter हान्नुहोस् , एक्छिन पर्खनुहोस्, video डाउनलोड फाइल आउनेछ र location दिएर save गर्नुहोस् ।

javascript:if(document.location.href.match(/http:\/\/[a-zA-Z\.]*youtube\.com\/watch/)){document.location.href='http://www.youtube.com/get_video?fmt='+(isHDAvailable?'22':'18')+'&video_id='+swfArgs['video_id']+'&t='+swfArgs['t']}

छैन त सजिलो ?? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त , यसले काम गर्छ कि गर्दैन भनेर ....

5 comments:

gen_says@yahoo.com said...

humm ... its really works. thanks

gokul paudel said...

mero bichar ma: YOUTUBE DOWNLODER software install garera download garna mildachha, download dherai file bhaye bhane speed ta kehi kam hunchha, yo arko naya tarika ho, ra yi video herna flv player chhuttai install garnu pardachha,ANY VIDEO CONVERTOR(free software) install garera popular format ma convert garna sakinchha

Aakar said...

एउटा नयाँ तरिका सिकाइदिनु भा'को मा धन्यवाद ! तर हरेक पटक यसो गर्दा झन्झट हुनसक्छ । त्यसको सट्टामा फायरबक्स मा एडवन राखेर चलाउँदा नै राम्रो हुन्छ नि । flashgot भन्ने एडवन चलाइरा'छु मैले त !

navin said...

http://boxstr.com/files/5379032_4xtgk/youtube%20downloader.zip is the link if u like to download youtube video to avi format.

Bishal Khambu Rai said...

I tried but its not working. Please help me.. I did not get the javascript

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु