सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो कम्प्युटरको activity थाहा पाउनुहोस्



__________तपाईंलाई आफु नभएको बेलामा परिवारको अन्य कोही सदस्यहरुले,साथी भाईहरुले तपाईंको कम्प्युटरमा के के कृयाकलाप गर्छन् भन्ने बारे जान्नु पर्ने छ अथवा भनौ तपाईंलाई आफु अनुपस्थित भएको बेलाको गतिबिधी बारे जासुसी गर्नु छ तर यस बारे कम्प्युटर प्रयोग गर्ने मान्छेले थाहा नपाउने गरी ....

हो मैले अहिले यस्तै एउटा software को बारेमा चर्चा गर्न लागिरहेको छु जुन एकदम useful छ । "Hidden Recorder" एउटा यस्तै invisible र प्रयोग गर्न सजिलो PC activity monitoring tool भएको software हो जसले webcam को snapshot capture गर्नुको साथसाथै active application window को screenshots पनि capture गर्छ । अथवा भनौ तपाईंको कम्प्युटरको desktop Activity हरु सबै यसले capture गर्छ र यो सबै इमेजहरुलाई HardDrive को specified directory मा save गर्छ । जसलाई पछि image viwer ( Ctrl+F1 buttons ) प्रेस गरेर हेर्न सकिन्छ । यसमा कम्प्युटरको Desktop Activity हरु ५/५ सेकेण्ड देखी लिएर १ घण्टा सम्मको setting मिलाउन सकिन्छ । यो software एकदम सानो र धेरै नै स्मार्ट छ । रमाइलो कुरा त यो छ कि तपाईंले यो software कम्प्युटरमा चलाई राख्नु भएको छ भन्ने तपाईं बाहेक अरुलाई थाहा हुँदैन किनभने यो software कम्प्युटर स्टार्ट हुने बित्तिकै आँफै Run हुन थाल्छ तर completely hidden हुन्छ र यो software Run हुँदा कम्प्युटरको system performance मा केही फरक आउँदैन । यसलाई password ले protected पनि गर्न सकिन्छ यदि कसैले hot key हरु press गर्दा यो software खुल्न गयो भने पनि password ले protected छ भने खोल्न सक्दैन अथवा यो software Run भईरहेको लाई disable गर्न सक्दैन ।
अब गर्ने हैन त आफ्नो कम्प्युटरको जासुसी ?

सिरियल कि : को लागी यहाँ क्लिक गर्नु होला
पासवर्ड : smartworld

यो software चलाऊने तरिका :

१) सर्बप्रथम यो software डाउनलोड गरेर आफ्नो कम्प्युटरमा Install गर्नुहोस् ।

२) कम्प्युटर restart गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा यो software automatic Run भयो तर तपाईंले यो थाहा पाउनु हुन्न किनकी यो completly Hidden हुन्छ ।

३) Ctrl+F1 थिच्नुहोस् । तपाईंको स्क्रीनमा यो software यसरी देखिनेछ ।

(capture भएको इमेजलाई पछि हेरेर jpeg format मा save गर्न सकिन्छ)

४) settings मिलाउन properties मा गएर settings मा क्लिक गर्नुहोस् ।


५) settings मा webcam को मात्र capture गर्ने कि PC's Screen को मात्र कि दुइटै गर्ने, कति कति sec. को फरकमा capture गर्ने, capture भएको इमेज कम्प्युटरको कहाँ save गर्ने, Audio पनि rec. गर्ने कि आदी आदी मिलाउनुहोस् ।


६) password ले protected गर्न properties मा गएर password मा क्लिक गर्नुहोस् ।


७) आफुलाई चाहिएको इमेजहरुलाई jpeg फरम्याटमा save गरिसके पछि बेला बेला फोल्डरलाई clean गरिराख्नुहोस् ।

11 comments:

Anonymous said...

dai namaskar,
very useful tool. could you please educate me further more on what to do once it has been downloaded. i have managed to download the software but don't know how to start using it.

appreciated.

Anonymous said...

Daju tapailai yasko lagi very thanks maile yaslai install gare tara yo dekhidain kin k garnu pardachha.

Anonymous said...

namaskar,
i think there is something wrong in the web add(link) that you put on. because, yes,you can download the file (by clicking the botton)but downloaded file looks nothing like one you have put on model(display). on my laptop the downloaded file looks more like a normal pocket of trousers with a zip on(sorry it is the only way i can describe it!!!) with a word "hiddenrecorder.zip" beside it. so, after that you can't follow the points you have put on because of diffirent type of software being downloaded.
are you still willing/keen to help me???

Ramesh said...

dear friend , हो यो zip फाइलमा download हुन्छ , यसलाई खोल्नुहोस् र hr_setup.exe मा double click गर्नुहोस् software download हुन्छ ।

Anonymous said...

ramesh dai, sabai kura hajur le bhannu vaa jastai bhayo. how wonderful! i am really pleased. i would be grateful if you could tell me that, how to clean the folder every now and then.(as you refer to point No7.)
thanks once again dai.
take care
bye...

Ramesh said...

properties > settings मा गएर "Archive Folder for Screenshot" मा Location कहाँ छ हेर्नुहोस् र त्यही location मा गएर फाइलहरुलाई delete गर्नुहोस् । defult location "c:\program files\Oleansoft\HR\Archive" हो ।

Anonymous said...

dai namaskar...
i did managed to locate and delete files actually. i feel like a "little heroin" here!!!(and all i did was followed your command)
anyways, i think i must thank to my computer literacy!!! don't you think so dai???

thank you
take care.

Anonymous said...

lOl NIS 2009 detected spyware.hiddencamera and setup file deleted. please upload clean file again.

Anonymous said...

Dai .. Namaskar ,,,
Dai yo software direct download garna ko lagi kun web address type garnu parla ???????

Dammar said...

hello dai
Namaste

maile computer ko activity thaha paune software download garna lageko 404 not found bhancha ta......
download garna aaba k garnu parla

Dammar said...

Dai, namaste
maile windows not genuine ko software download garera rar file extract garda CRC faild bhanera message aucha ra extract gareko file open garda Readme.txt matrai aucha aaba k garnu parla....?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु