१) VLC Media player डाउनलोड गर्नुहोस् र Install गर्नुहोस् ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
२) VLC Media Player खोलुहोस् र Settings->preferences->Interface->Main interfaces अनी wxWidgets मा क्लिक गर्नुहोस् ।
३) Taskbar मा भएको Tick हटाईदिनुहोस् र Systray icon मा क्लिक गर्नुहोस् ।

४) अब Video->Output Modules->DirectX मा जानुहोस् र दाँया तिर तल भएको advanced options मा tick लगाउनुहोस् । अब तपाईंले माथि केही option देख्नु भयो होला , त्यहा Enable Wallpaper Mode मा tick लगाउनुहोस् ।

५) अब select playlist मा जानुहोस् र Repeat current item मा tick लगाउनुहोस् ।

६) save बटन थिच्नुहोस् र VLC player बन्द गरी दिनुहोस् ( save settings permanently गर्नको लागि )
७) अब VLC Media player मा कुनै भिडियो चलाऊनुहोस् । भिडियो Wallpaper मा set हुनेछ । player को बिचमा right क्लिक गरेर Wallpaper मा क्लिक गर्नु भयो भने भिडियो wallpaper बाट हट्नेछ । अगी तपाईंले Repeat current item मा क्लिक गर्नु भएकोले तपाईंको भिडियो continuously play भईरहनेछ ।
1 comment:
I take pleasure in, result in I discovered just what I used to be taking a
look for. You've ended my four day long hunt! God Bless you man. Have a great day. Bye
My homepage Free Online Games
Post a Comment