सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फ्री मा आफ्नै ब्लग बनाउने तरिका


धेरै साथीहरुको अनुरोधमा यहाँ मैले आफ्नै ब्लग साईट blogspot मा बनाउने तरिका चित्र सहित राखेको छु । यस बाहेक अरु पनि बिस्तारै राख्दै जाने छु , ब्लग बनाउदा तपाईंहरुलाई आई पर्ने समस्याहरु अथवा केही कुरामा कन्फ्युजन छ भने मलाई कमेन्टमा अबस्य लेख्नुहोला । म सके सम्म सबै समस्याको समाधान गर्ने प्रयास गर्ने छु ।

( यहाँ क्लिक गरेर साधारण तरिका हेर्न सक्नु हुनेछ )

6 comments:

Ramesh said...

abhinabko jee, ब्लग बनाउनु भएछ खुशी लाग्यो, अरबी भाषामा आयो भने dashboard मा दाँया तिर सेकेण्ड लाइनमा language छान्ने option हुन्छ त्यहा english छान्नुहोस् ।

majjakosansar.blogspot.com said...

hi maile blog banaudai chu nepali ma ra ma mero blog ma audio songs haru bajauna chahanchu kasari audion player blog ma rakhane???

pandey said...

ramesh sir maile tapaile vane bamogim aafno blog banay tara sidhai address bar ma gayara www.somethong.blogsport.com type garda kina khuldaina plz malai bataidinu hun6ki.

Hero Rainachu said...

Hi ramesh dai maile aaj matra tapai ko blog here ra please malai
bhanu hosh ki blog kasari banaune ra mero blog kashle her cha.Please malai tapai ko jasto blog banaune Idea dinohos kina bhane 'ek idea le badalch jindagi'.

hari said...

hajur le diyako idea le maile blog ta banaya tara yas maa add garne kasari mero kunai news kunai photo sir kunai dukha namaani kana malai teach garnu holaa

Santosh Dhakal said...

ramesh ji maile blog banae aba facebook ko page blog ma lyauna ke garnu par6

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु