सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

१० मिनेटको e-mail address


तल दिईएको लिन्कमा क्लिक गर्नुभयो भने तपाईंको एउटा अस्थाई email address बन्नेछ , कुनै पनि email address Automatically वेब पेजमा देखिनेछ । तपाईंले उक्त ईमेल addess कसैलाई दिनु भयो र कसैले उक्त address मा ईमेल पठायो भने पनि त्यहा मेल receive हुनेछ र पढ्न पनि सक्नु हुनेछ । यती सम्म कि तपाईंले त्यही बाट reply समेट गर्न सक्नु हुनेछ । तर हरेक ईमेल address प्रत्यक १० मिनेटमा expire हुनेछ ।

अब तपाईंले सोच्नु हुन्छ होला मात्र १० मिनेटको लागि किन ईमेल address प्रयोग गर्ने ? यो यस्तो बेलामा काममा आउछ जब कुनै साईटमा sign up गर्दा उक्त साईटले तपाईंको email address माग्छ Validation को लागि तर हुन सक्छ तपाईं आफ्नो real email address कसैलाई नदिउ भन्ने चाहनु हुन्छ , तपाईं आफ्नो ईमेल address लाई प्राईभेट नै राख्न चाहनु हुन्छ अथवा तपाईं आफ्नो मेल address Spam list मा नपरोस भन्ने चाहनु हुन्छ । यस्तो बेलामा यो एकदम राम्रो र useful देखिन्छ । कि कसो त साथीहरु ? १० मिनेटको लागि ईमेल address प्रयोग गर्ने होइन त ?
( ईमेल address को लागि यहाँ क्लिक गर्नुहोला )

* यदि तपाईंले यसबाट प्राप्त भएको email address कुनै साईटमा दिनु भयो र उक्त साईट बाट १० मिनेट भित्रमा responce आएन भने तपाईंले फेरी १० मिनेटको लागि यो अस्थाइ ईमेल address लाई renew गर्न सक्नु हुन्छ ।

2 comments:

Unknown said...

मैले एउटा साईटमा ड्राइभ लाई compress गर्दा ड्राइभको space बढ्छ भनेर लेखेको थियो , मैले पनी तेस्तै गरेको थिए तर compress गर्दा मेरो विन्डोज करोप्Ta भयो अनी press control + अल्T + Delete भन्ने Daailoga आयो , पछी केही शिप नलागेर न्यू विन्डोज इन्स्टल गर्नु पर्‍यो यो के कारण ले गर्दा भएको होला ?
मैले compress लाई बीचैमा स्टोप गरेको थीय त्यो कारण ले त होइन ?

Dilli said...

This doesn't happen normally...it might be some other reason..

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु