सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।

X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*

यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।
यदि तपाईंलाई यो code राखेर फाइल बनाएर run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।

8 comments:

diesel said...

I could save the file, now what should i do. I am using AVG.

Ramesh said...

Diesel जी तपाईंको Antivirus ले यस्लाई block गरेन र यो फाइल तपाईंको कम्प्युटरमा save भयो भने तपाईंले आफ्नो Antivirus को protection option चेक गर्नुहोस् र update गर्नु भएको छ कि छैन ? update गर्नुहोस् । यो सबै गरेर पनि भएन भने तपाईंले install गर्नु भएको Antivirus ले काम गरेको छैन भन्ने थाहा पाउनुहोस् । तपाईंले fake अथवा cracked गरिएको Antivirus install गर्नुभएको छ कि ? AVG फ्री Edition को लागि यो साईटमा गएर Download गर्न सक्नु हुन्छ http://free.avg.com/download?prd=afe

दूर्जेय चेतना said...

ओहो मेरो मा त काम गर्‍यो त। मैले प्रयोग गरेको एभिरा एन्टिभाइरस फ्रि भर्सन हो। मैले सेब गर्ने बित्तिकै यसलाइ भाइरसको रुपमा देखायो। धेरै खुसिलाग्यो है। तपाईलाई धेरै धेरै धन्यबाद है। अनि म तपाईको साईटको नियमित पाठक हु। धेरै उपयोगी र राम्रो छ तपाईको यो ब्लग।

Anonymous said...

o ho sachi kai yel le ta kaam gardo raicha. yo file save garney bitikai threat detected bhanera notice aayo, that means that antivirus is working haina ta. ma ta tapai ko yo blog site ko fan ani bhaye dhanyabad tapailai.

Anonymous said...

this help backup the all file but how to delate useless file from the pc.

Anonymous said...

malai robins.khatiwada@yahoo.com ma contact garnu ganrnu la

Kabi Gosain said...

मेरो मा त काम गर्‍यो त। तपाईलाई धेरै धेरै धन्यबाद है। मैले सेब गर्ने बित्तिकै भाइरसको warning देखायो। धेरै खुसिलाग्यो। अनि म तपाईको साईटको नियमित पाठक हु। धेरै राम्रो छ तपाईको ब्लग।

Anonymous said...

dai mero ma ta block garena...aba yo ta delete nai hudaina ta kasari garne.....yeslai ta scan pani gardaina 50% ma rokinchha....kaspersky ko activation code kinera 1 year ko activate gareko ho....delete garna k garne hola????

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु