सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

दिल माया खातिको मन छुने यो गीत

दिल माया खातिको यो कर्णप्रिय अनी मुटु छुने गीत सधैंको लागि मेरो मन पर्ने गीत हो र तपाईंहरुलाई पनि यो गीत अबस्य पनि मन पर्ने नै छ भन्ने आशाको साथ यो गीत तपाईंहरु माझ share गर्ने बिचार गरेको छु , यदि कसैलाई यो गीतले आफ्नो मुटु छोएको छ जसरी मेरो छोएको छ अथवा जसरी यो गीतका प्रत्यक शब्द आफ्नो जिन्दगी सँग मेल खाएको जस्तै लाग्छ वा यो गीतका शब्दहरु आफ्नो जिन्दगी सँग मेल नखाए पनि आफुलाई यि प्रत्यक शब्दहरुले घच्घक्याए झै लाग्ने साथीहरुले अबस्य पनि प्रतिकृया (Comment) दिनुहुनेनै छ भन्ने आशाको साथ ...

यो गीतका शब्दहरु :

खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी
हो मेरो जिन्दगी
खोलाको दुई किनार भो

आफ्नो मुटु आफैले नै
कुल्चेर हिँड्नु पर्‍यो
आफ्नो व्यथा आफै भित्र
समेटेर रुनु पर्‍यो
कहिल्यै नरित्तिने आँशु भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
खोलको दुई किनार भो

आफ्नो घाउ आफैले नै
कोट्याएर सहनुपर्‍यो
आफ्नो पिडा आफैभित्र
लुकाएर बाँच्नुपर्‍यो
कहिल्यै नटुङि्गने कथा भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती

खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी
हो मेरो जिन्दगी
खोलाको दुई किनार भो

यो गीत सुन्न तलको Play बटनमा क्लिक गर्नु होला ।


गीत डाउनलोड गर्न यहाँ Right क्लिक गरेर Save Target As गर्नु होला ।
( अझै अरु गीतहरुको लागि यहाँ क्लिक गर्नुहोला )
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

5 comments:

kabin said...

thank a lot for nice song malai pani yo song sari man parcha i m searaching this song thank u very much again for this song.

GREEN BEANS GROUP said...

RAMESH BRO,
i try to downloads this preety good songs but i couldn't be abale. when i try to save it as right click but this files gonna be save as html file, please let me know how to dowload this songs ........ bye take care

Ramesh said...

GREEN BEANS GROUP, just right click on"यहाँ Right क्लिक " and save target as ...
try now. thanks

Anonymous said...

I listened to the song "Khola Ko Dui Kinara Bho" with the help of online player. Liked it very much. I tried to download the song by following Right click and Save As option but due to some unknown reason the option is disabled in my system. I even tried to download it directly from the online player to realplayer but no luck. Shall be grateful if I could get this song in some other way. Thanks.

>> Lekali <<

Anonymous said...

Dear there, I guess I was in a bit hurry to write my earlier mail to you. I went through the security option in my laptop and found "Script" disabled which I think, was the reason why it was showing Save As inactive. I am writing this to inform you that I have successfully downloaded the song and enjoying it much. Sorry and thanks.

>> Lekali <<

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु