सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

ईश्वर अमात्यका केही मन छुने गीतहरु

ईश्वर अमात्यका केही मन छुने गीतहरु सुन्नुहोस् अथवा डाउनलोड गर्नुहोस् , गीत सुन्न play बटन press गर्नुहोस् र डाउनलोड गर्न "डाउनलोड गर्नुहोस्" लेखिएको ठाउमा Right Click गरेर Save Target As गर्नुहोस् ।


अत्तर त्यो फूलको झरे पछि उडी जान्छ रे

डाउनलोड गर्नुहोस्

दिल जलेको कसले देख्छ र

डाउनलोड गर्नुहोस्

म भत्केको मान्छे म बिग्रेको मान्छे

डाउनलोड गर्नुहोस्

मर्नु न बाँच्नु भयो जीवन

डाउनलोड गर्नुहोस्

पिरतीमा के मात्रै भएन

डाउनलोड गर्नुहोस्
( अझै अरु गीतहरुको लागि यहाँ क्लिक गर्नुहोला )
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

1 comment:

Anonymous said...

तपाईको ब्लक आज कहाँबाट हेर्न पाएँ पहिल्यै नै म किन नभेटाएको,

मलाई जे होस् तपाईको यो ब्लक धेरै मन प¥यो । सायद हरेकले यो ब्लक भेट्टाएमा मननपराउने कमै होलान् । तपाईले यस ब्लकमा हरेक कसिमका खुराकहरु समेट्नु भएको रहेछ । हामी जस्ता यस्तै ब्लक तथा विभिन्न विद्यामा चाख राख्ने तथा ईन्टनेटमा विभिन्न विद्यामा पेज सर्च गर्नुपर्ने झण्झट बाट मुक्ति मिलेको जस्तै भयो । दाजु तपाईलाई म के भन्नु चाहन्छु भने तपाई साच्चिकै मेहनती हुनु हुन्छ होला ।

म आज सायद मेरो भाग्यले तपाईको ब्लक भेट्टाउन सफल भए अब हरेक पटक नेटमा बस्दा तपाईको ब्लक हेर्नेछु । र पनि हजुरलाई एउटा सुझाव कि, अहिलेको परिवेशमा युवाहरुको प्रमुख रोजाई भनेको गित संगित नै हो, सबैको रोजाइ अर्थात भनु हरेक मानिसमा नयाँ नयाँ गितहरुको तथा पुराना कलेक्सनहरुको खोज हुन्छ यसमा ब्लकमा सायद म त सन्तुष्टी भए अन्य तपाईका ब्लक हेर्ने मित्रहरुलाई पनि यसबारेमा रुची होला, अर्थात म के भन्दै छु भने नयाँ नयाँ गितहरुलाई तपाईले सक्दो छिटो समावेश गर्ने कोसिस गर्नुहोस् । त्यो मात्र सुन्न नै किन नहोस्, तपाईले नयाँ चर्चित कुनै पनि गित तपाईको ब्लकमा अन्य पेजहरुमा भन्दा छिटो समावेश गर्नु भयो भने सायद तपाईको यो ब्लक दिन दुई गुना र रात चौ गुनाका दरले चर्चित अवश्य हुनेछ ।

प्रिय यस ब्लका निर्माता, मेहनतका पुजारी यदि सम्भव छ अर्थात तपाई सँग उपलब्ध छ भने, पुराना चर्चित गाएक तिलक बम मल्लका गीतहरु पनि तपाईको ब्लकमा उपलब्ध गराईदिनुहोस् ।

तपाईको अव हुने नियमित भिजिटर
अविनाश,

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु