१) सबभन्दा पहिला Aero Cursors तलको लिन्कमा क्लिक गरेर डाउनलोड गर्नुहोस् ।
Aero-Cursors.zip
२) डाउनलोड गरी सके पछि त्यस्लाई कुनै folder अथवा Aero Cursors नाम दिएर unzip गर्नुहोस् ।
३) उक्त फोल्डर भित्र जानुहोस् , install फाइलमा right click गर्नुहोस् र install command मा क्लिक गर्नुहोस् । Vista Cursor अब तपाईंको Windows XP Operation System मा install भयो ।
४) अब Control Panel खोल्नुहोस् ( Start > Control Panel ) र mouse icon लाई double क्लिक गर्नुहोस् ।
५) माउस properties window मा Pointers Tab सेलेक्ट गर्नुहोस् ।

६) Scheme मा Aero Cursors (Alpha blended) छान्नुहोस् र Apply बटन मा क्लिक गर्नुहोस् र माउस Properties Window लाई बन्द गरिदिनुहोस् ।
1 comment:
thank u Ramesh dai.
Post a Comment