तपाईंहरु त्यस मध्यमा पर्नु हुन्छ होला जसले विन्डोज Vista प्रयोग गर्नु भएको होला , त्यसमा प्रयोग हुने Vista cursors त्यसको राम्रो features ले गर्दा शायद मन पराउनु भएकै होला । आज तपाईंहरु माझ कसरी Windows XP को cursors लाई Vista कै जस्तो बनाउने भन्ने बारे Tip दिन लागेको छु । तल दिईएको Steps हरुको Follow गरेर तपाईंले सजिलै XP मा Vista को जस्तै Cursor पाउनु हुनेछ ।
१) सबभन्दा पहिला Aero Cursors तलको लिन्कमा क्लिक गरेर डाउनलोड गर्नुहोस् ।
Aero-Cursors.zip
२) डाउनलोड गरी सके पछि त्यस्लाई कुनै folder अथवा Aero Cursors नाम दिएर unzip गर्नुहोस् ।
३) उक्त फोल्डर भित्र जानुहोस् , install फाइलमा right click गर्नुहोस् र install command मा क्लिक गर्नुहोस् । Vista Cursor अब तपाईंको Windows XP Operation System मा install भयो ।
४) अब Control Panel खोल्नुहोस् ( Start > Control Panel ) र mouse icon लाई double क्लिक गर्नुहोस् ।
५) माउस properties window मा Pointers Tab सेलेक्ट गर्नुहोस् ।
६) Scheme मा Aero Cursors (Alpha blended) छान्नुहोस् र Apply बटन मा क्लिक गर्नुहोस् र माउस Properties Window लाई बन्द गरिदिनुहोस् ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
1 comment:
thank u Ramesh dai.
Post a Comment