Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
आफुलाई मन पर्ने वेबसाईटको Shortcut बनाउनुहोस्
यदि तपाईंले कुनै वेबसाईट एकदम interesting भेट्टाउनु भयो भने तपाईंले उक्त वेबसाईटलाई browser मा favourite booking गरेर राख्न सक्नु हुन्छ तर तपाईंलाई थाहा छ ? तपाईंले उक्त वेबसाईटलाई आफ्नो कम्प्युटरमा कुनै प्रोग्राम जस्तै Shortcut बनाएर राख्न सक्नु हुन्छ ?
तपाईंले फेरी त्यही साईट लाई Surf गर्न चाहनु भयो भने तपाईंले बनाउनु भएको shortcut icon लाई double क्लिक गर्नुहोस् , साईट खुल्नेछ ।
Shortcut बनाउन तल दिईएको steps Follow गर्नुहोस् :
१) आफ्नो कम्प्युटरको Notepad खोल्नुहोस्
start > Run > notepad टाईप गरेर ओके गर्नुहोस्
२) तल लेखिएको text कपि गर्नुहोस् र notepad मा पेस्ट गर्नुहोस् ।
[InternetShortcut]
URL=http://www.kyamazza.blogspot.com
यहाँ मेरै वेबसाईटको URL दिईएको छ तपाईं अरु साईटको बनाउन चाहनु हुन्छ भने http:// पछि अरु address राख्नसक्नुहुन्छ ।
३) अब notepad को File > Save As मा क्लिक गर्नुहोस्
४) "Save as type" मा "All Files" छान्नुहोस् ।
५) File name मा वेबसाईट को नाम अथवा कुनै नाम.url राख्नुहोस् र save गरिदिनुहोस् ।
६) तपाईंको Favourite वेबसाईटको shortcut तयार भयो , shortcut लाई double क्लिक गर्नुहोस् तपाईंको साईट खुल्नेछ ।
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
4 comments:
sorry i complete the process u've given but no shortcut is created!
मैले दिएको प्रोसेस् राम्रो सँग follow गर्नुहोस् अबस्य पनि हुन्छ । लास्टमा नाम दिने बेलामा .url राख्न नभुल्नु होला ।
maile gareko.tara this shortcut is not valid van6 ani internet shortcutma gaayar conform gara van6 .kasari garne honi dada?
I couldn't make shortcut //..
Post a Comment