सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

ईन्टरनेट स्पीडको लागि XP र Vista मा DNS Cache Clear गर्ने तरिका

विन्डोज XP र Vista मा तपाईंले visit गर्नु भएको वेब साईटहरुको DNS इन्फर्मेसन Cache को रुपमा स्टोर भई राखेको हुन्छ ताकि फेरी तपाईंले पछी त्यही साईट visit गर्नु भयो भने छिटो खुलोस भनेर , तर कहिले काही कुनै Cache corrupted पनि हुन सक्छ वा धेरै unusable Data हरु पनि स्टोर भई राखेको हुन्छ जसले गर्दा तपाईंको कम्प्युटरको ईन्टरनेट connection Slow हुन जान्छ अथवा भनौ ईन्टरनेट responce time slow हुन्छ । त्यसैले तपाईंले बेला बेलामा Cache लाई clear गरी राख्नु भयो भने ईन्टरनेट responce Fast पाउन सक्नु हुन्छ ।
Cache लाई clear गर्न :
१) start > Run मा क्लिक गर्नुहोस् ।
२) त्यहा cmd टाईप गरेर command prompt खोल्नुहोस् ।
३) त्यहा यो टाईप गर्नुहोस् ipconfig/flushdns
४) Enter हान्नुहोस् , DNS Cache clear हुनेछ र तपाईंको ईन्टरनेट connection स्पीड restore हुनेछ ।

DNS Cache Clear हुन प्रब्लेम भएमा :
यदि तपाईंले माथि दिईएको तरिका अनुसार DNS Clear गर्ने बेलामा "function failed during execution" भन्ने message आयो भने तपाईंको कम्प्युटरको DNS client service Running नभएको कारण हुन सक्छ , DNS Cache Running नभएको अवस्थामा Corrupted cache स्टोर हुने कुरै आएन र यसैको कारणले हुने ईन्टरनेट connection slow पनि हुँदैन नै तर तपाईंले खोल्नु भएको वेब पेजको domain name इन्फर्मेसन chaching नभएको कारणले ईन्टरनेट access speed नहुन सक्छ , त्यसैले आफ्नो कम्प्युटरको DNS client service Enable गराउनु जरुरी छ । त्यसको लागि :
१) Start > Run मा क्लिक गन्र्लुहोस् ।
२) त्यहा services.msc टाईप गर्नुहोस् ।
३) DNS Client मा Double-click गर्नुहोस् ।


४) Start Up Type मा Automatic set गर्नुहोस् ।
५) Start बटनमा क्लिक गर्नुहोस् ।


६) ok गर्नुहोस् र service list बन्द गर्नुहोस् ।
तपाईंको system मा DNS Client Service running भयो अब बेला बेलामा माथि भनिए अनुसार DNS Cache Clear गरी नेट responce टाईम को स्पीड बढाउनुहोस् ।

* कम्प्युटर सम्बन्धी सामान्य ज्ञान छैन भने आफ्नो कम्प्युटरको कुनै पनि seetings हरु नचलाऊनु नै बेस हुन्छ ।

4 comments:

Aakar said...

ipconfit/flushdns नभइ ipconfig/flushdns हो है, टाइए मिस्टेक भएछ !

Ramesh said...

धन्यवाद आकार जि गल्ती औल्याइदिनु भएकोमा ।

GREEN BEANS GROUP said...

Ramesh Bro,
When i try to do your instruction it's can not be done.
if i put your command
(ipconfig/flushdns) then my computer shows one message (the requested operation requires elevation ).
i had run the (DNS Client)too but it's not worked with my LAPTOP.
you know what i mean bro, on my computer not showing message as you says ( Function failed during exection ).
my LAPTOP is Gateway windowas Vista. model : M-6884H.
i hope you will help me on this matter.

Thank & Regards
Sanjay Rai

Anonymous said...

gbb,
run computer as administrator here are the steps
Click on Vista start menu logo and start typing cmd. when you see it, right click and say "run as administrator" and verify by selecting okay and then type configuration.
then follow the above steps.
cheers
bill

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु