सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मह प्रहशन ( नेपाल बन्द )

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको यो पुरानो प्रहशन भए पनि हेर्नमा अझै पनि निकै रमाइलो र सान्दर्भिक लाग्छ । त्यती बेलाको राजनैतीक परिस्थितीलाई चोटिलो ब्यङग प्रहार गरिएको यो प्रहशन तपाईंहरु माझ Share गर्न चाहेको छु । डाउनलोड गर्न भाग- एक , भाग- दुई ......... लेखिएको ठाउमा right click गरेर save target as गर्नुहोला ।


भाग- एक , भाग- दुई , भाग- तिन , भाग- चार , भाग- पाँच , भाग- छ


2 comments:

wwwpuja-grg.ueuo.com said...

site ramro bhayana

Puja said...

Send free sms to nepal www.nepalchat.ueuo.com/freesms
( प्रत्यक दिन एउटा Message free

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु