सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो फोटोको Fake म्यागेजिन covers बनाउन मिल्ने वेबसाईटहरु

सबैजनालाई यो इच्छा हुन्छ कि आफ्नो फोटो कुनै चर्चित म्यागेजिनको cover मा प्रकाशित भएको हेर्ने , आफ्नो पर्सनल फोटो म्यागेजिनमा छापिएको हेर्नु एकदम रमाइलो त लाग्छ नै र त्यो cover आफ्नो मिल्ने साथीहरु वा आफन्तमा share गर्नु अझ funny वा unique gift समेट हुन सक्छ । ईन्टरनेटमा यस्ता धेरै वेबसाईटहरु पाईन्छन जसमा आफ्नो फोटो upload गर्ने र म्यागेजिन cover Template छानेर यस्ता Fake Magazine Cover बनाउन मिल्छ । तल यस्तै १५ वेबसाईटहरुको Url address दिईएको छ यस् मध्य कुनै Paid साईटहरु छन भने धेरै जसो Free नै छन । तपाईंहरु पनि आफ्नो फोटोको म्यागेजिन cover बनाउने किन ट्राइ नगर्ने ?

1. Mag My Pic
2. Fake Magazine Cover
3. Fake Magazines
4. Write On It
5. On Cover Page
6. Maga Fake
7. Pimp Pic
8. Me On Mag
9. Paparazzied
10. My Picture on Magazine
11. Your Cover
12. big huge labs
13. Front Page You
14. My Cover Pics
15. Mock Magazine

2 comments:

Anonymous said...

waah !!!!
Ramesh dai ta kya handsome hunuhudo rahecha. maile tapai ko Ankha le chine./purano photo bata.

dai, all the best in your life.

i have learned so many things from your website. i will forever be in your debt for what you have teach me in terms of computer knowledge/skills.

NAVIN aka cineprime said...

haha...nice pic...lol...rames ji

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु