तरिका : १
१) Start Menu (Taskbar) मा right click गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Start Menu Tab मा जानुहोस् र Customize Button मा क्लिक गर्नुहोस् ।

३) Advance Tab मा क्लिक गर्नुहोस् र "List my most recently opened document" option लाई unselect गर्नुहोस् । अब तपाईंको windows ले recent document हरुलाई remember गर्दैन ।

४) अहिले सम्म remember भएको document हरुलाई पनि clear गर्न चाहनु हुन्छ भने Clear List बटन मा क्लिक गर्नुहोस् ।
तरिका : २
१) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा regedit टाईप गरेर enter गर्नुहोस् ।
२) अब यो key सम्म जानुहोस्
HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३) दाँया तिरको खाली भागमा right माउस क्लिक गर्नुहोस् र New > DWORD Value मा क्लिक गर्नुहोस् र त्यहा remame गर्नुहोस्
NoRecentDocsHistory

४) NoRecentDocsHistory लाई double क्लिक गर्नुहोस् र Value data लाई १ हालिदिनुहोस् र ओके गरिदिनुहोस् ।

1 comment:
how can i remove windows genuine advantage notification? Please help me, it is every time disturbing to me.
Post a Comment