सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Completely Uninstalling Windows Applications




जब तपाईंले कुनै आफुलाई नचाहिने Windows Applications Uninstall गर्नुहुन्छ, Uninstaller ले उक्त Application को सबै फाइलहरु वा install गर्दा त्यसले बनाएको registry entries हरुलाई completly Remove गर्दैन । त्यसको कारण Developer हरुले यो सोचाइ राखेका हुन्छन कि तपाईंले फेरी उक्त application Reinstall गर्नुहुँदा उक्त फाइलहरु चहिन सक्छन । आखिरमा result के हुन्छ त भने तपाईंको कम्प्युटरमा धेरै भन्दा धेरै registry contain को entries हरु र हार्ड drive मा unnecessary फाइलहरुको थुप्रोको कारण कम्प्युटर slow हुन थाल्दछ ।

यो समस्या समाधानको लागि Revo Uninstaller सफ्ट्वयर एकदम उपयोगी छ जसको मद्दतले कुनैपनि application लाई हार्ड drive बाट completely unistall गर्न सकिन्छ र यो windows मा उपलब्ध "Add or remove programs" भन्दा प्रयोग गर्न सजिलो पनि छ । तपाईंले यसमा Uninstall गर्न चाहनु भएको application सर्च गरेर पनि find गर्न सक्नु हुन्छ वा यसमा भएको Hunter Mode को प्रयोग गरेर सिधै हटाउन चाहनु भएको application लाई Drag Target गरेर uninstall गर्न सक्नु हुन्छ ।

...................................................( सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला )

1 comment:

ametya said...

What's the difference between Glary Utilities and Revo uninstaller ????

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु