यदि तपाईंको कम्प्युटरमा कुनै virus को कारण अथवा केही कारण बस "regedit" open भएन भने तल लेखिएको script बाट समस्या हल गर्न सक्नु हुन्छ ।
१) तल लेखिएको script code लाई कपि गर्नुहोस् र nodepad मा पेस्ट गर्नुहोस् ।
२) save as गर्नुहोस् र save type as लाई all files छान्नुहोस् र नाम चाँही "regedit.reg" राखी save गरी दिनुहोस् ।
३) यति गरी सकेपछि तपाईंले save गर्नु भएको फाइललाई राईट क्लिक गर्नुहोस् र merege मा क्लिक गर्नुहोस् ।
४) कम्प्युटरलाई restart गर्नुहोस् ।
[HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Applets\Regedit]
"View"=-
"FindFlags"=-
"LastKey"=-
No comments:
Post a Comment