सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कम्प्युटरको start मेनुमा Run कमाण्ड missing भयो भने


यदि तपाईंको कम्प्युटरमा केही कारण बस "start menu" मा Run कमाण्ड हराएको छ भने तल लेखिएको script बाट समस्या हल गर्न सक्नु हुन्छ ।
१) तल लेखिएको script code लाई कपि गर्नुहोस् र nodepad मा पेस्ट गर्नुहोस् ।
२) save as गर्नुहोस् र save type as लाई all files छान्नुहोस् र नाम चाँही "runcmd.reg" राखी save गरी दिनुहोस् ।
३) यति गरी सकेपछि तपाईंले save गर्नु भएको फाइललाई राईट क्लिक गर्नुहोस् र merege मा क्लिक गर्नुहोस् ।
४) कम्प्युटरलाई restart गर्नुहोस् ।

[HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer]
"NoRun"=dword:00000000

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु