यो तरिका अपनाएर तपाईंले कुनै पनि प्रोग्रामको आफ्नै Run कमाण्ड (program shortcut) बनाउन सक्नुहुनेछ । भन्नुको मतलब तपाईंले चाहेको प्रोग्राम खोल्न start > Run र त्यहा प्रोग्रामको नाम टाईप गरेर enter गर्दा उक्त प्रोग्राम खुल्नेछ । तपाईंले यसरी आफुले चाहेको प्रोग्रामको Run Command बनाउदा उक्त प्रोग्रामको path भने थाहा हुनु पर्नेछ र कम्प्युटरको registry मा थोरै चेन्ज गर्नु पर्नेछ ।
( *** आफ्नो कम्प्युटरको Registry चलाऊदा एकदम ध्यान पुर्याउनु जरुरी छ र यदि आफुलाई कम्प्युटरसम्बन्धी त्यती धेरै जानकारी छैन भने registry नचाउदा नै राम्रो हुन्छ )
जस्तै :
तपाईंलाई Yahoo Messenger को Run Command बनाउन चाहनु हुन्छ भने ,
१) सर्वप्रथम कम्प्युटरको registry पेज खोल्नुहोस् त्यसको लागि, Start > Run र त्यहा regedit टाईप गरी Enter गर्नुहोस् ।
२) अब यो location सम्म जानुहोस्,
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\App paths
३) App Paths लाई राईट क्लिक गर्नुहोस् र new > key मा क्लिक गर्नुहोस् ।
४) त्यहा yahoomessenger.exe टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
५) अब दाँया तिर Default मा Right Click > Modify मा जानुहोस् र त्यहा yahoo messenger को path दिनुहोस् ।
C:\Program Files\Yahoo!\Messenger\YahooMessenger.exe
(कुनै पनि प्रोग्रामको पथ थाहा पाउन उक्त प्रोग्रामलाई राईट क्लिक गर्नुहोस् र properties मा जानुहोस् त्यहा Target मा उक्त प्रोग्रामको पथ देखिन्छ)
६) अब फेरी दाँया तिर नै खाली ठाउमा राईट क्लिक गर्नुहोस् र New > String Value मा जानुहोस् र त्यहा नाम path भनेर दिनुहोस् , त्यसलाई double क्लिक गरेर खोल्नुहोस् र अघीको yahoo messenger को पथ value data मा पेस्ट गरी दिनुहोस् ।
७) registry पेजलाई बन्द गरिदिनुहोस् र कम्प्युटर restart गर्नुहोस् ।
८) अब तपाईंको run command ready भयो , याहू मेसेन्जर खोल्न अब start > run र त्यहा yahoomessenger टाईप गर्नुहोस् र Enter गर्नुहोस् । याहू मेसेन्जर खुल्नेछ ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment