१) Desktop मा राईट क्लिक गर्नुहोस् र New अनि Shortcut मा जानुहोस् ।

२) अब त्यहा तल लेखिएको code कपि गरेर पेस्ट गर्नुहोस् ।
RunDll32.exe shell32.dll,Control_RunDLL hotplug.dll

३) Next गर्नुहोस् र त्यहा कुनै नाम दिनुहोस् जस्तै : Safely Remove
४) उक्त shortcut लाई Right click गर्नुहोस् र properties मा जानुहोस् ।
५) त्यहा Shortcut key None लेखिएको ठाउमा क्लिक गर्नुहोस् र Ctrl कि + अरु कुनै letter वा F1, F2 कि प्रेस गर्नुहोस् , जस्तै : Ctrl + F2
६) Apply + ओके गर्नुहोस् ।

७) बस तपाईंको काम सकियो , अब USB Hardware Remove गर्दा तपाईंले बनाउनु भएको shortcut key को Use गर्नुहोस् र काम लाई छिटो बनाउनुहोस् ।
1 comment:
सार्है उपयोगी पोष्ट रहेछ मेरो लागि । तपाईलेभनेझैँ गरे सजिलो लाग्यो तपाईको प्रस्तुती । पोष्टका लागि धन्यवाद ।
Post a Comment