सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

"Safely Remove USB" को Shortcut Create गर्ने तरिका

हामीले USB मा कुनै Hardware अर्थात PenDrive, CardReader वा त्यस्तै कुनै Hardware लाई Remove गर्दा Usually "Safely Remove Hardware" Icon मा क्लिक गरेर "Hardware Devices" लाई Stop गरेर "Safe to remove hardware" Dialog Box messege आएपछि मात्र उक्त Hardware Remove गर्छौ । हामीले यसको Shortcut key बनाएर यो कामलाई अझ सजिलो बनाउन सक्छौ त्यसको लागि तल दिईएको तरिका अनुसार गर्न सकिन्छ ।

१) Desktop मा राईट क्लिक गर्नुहोस् र New अनि Shortcut मा जानुहोस् ।


२) अब त्यहा तल लेखिएको code कपि गरेर पेस्ट गर्नुहोस् ।
RunDll32.exe shell32.dll,Control_RunDLL hotplug.dll


३) Next गर्नुहोस् र त्यहा कुनै नाम दिनुहोस् जस्तै : Safely Remove

४) उक्त shortcut लाई Right click गर्नुहोस् र properties मा जानुहोस् ।
५) त्यहा Shortcut key None लेखिएको ठाउमा क्लिक गर्नुहोस् र Ctrl कि + अरु कुनै letter वा F1, F2 कि प्रेस गर्नुहोस् , जस्तै : Ctrl + F2
६) Apply + ओके गर्नुहोस् ।


७) बस तपाईंको काम सकियो , अब USB Hardware Remove गर्दा तपाईंले बनाउनु भएको shortcut key को Use गर्नुहोस् र काम लाई छिटो बनाउनुहोस् ।

1 comment:

Anonymous said...

सार्है उपयोगी पोष्ट रहेछ मेरो लागि । तपाईलेभनेझैँ गरे सजिलो लाग्यो तपाईको प्रस्तुती । पोष्टका लागि धन्यवाद ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु