UltraReach Internet Corporation बाट तयार गरिएको UltraSurf को मद्घत बाट सजिलै सबै किसिमको वेबसाईटहरु visit गर्न सकिन्छ तर यसको लागि तपाईंको कम्प्युटरमा Internet Explorer Browser हुनु जरुरी छ किनकी UltraSsurf ले IE Browser मा मात्र काम गर्छ । जब तपाईंले UltraSsurf Utility बाट कुनै वेबसाईट browsing गर्नु हुन्छ यसले आपसे आप highest speed proxy servers सर्च गरी तपाईंले खोल्नु भएको साईट display गरी दिन्छ ।
धेरैजसो कम्पनीहरु वा युनिभर्सिटीज् हरुमा social वेबसाईटहरु access गर्न बाट रोक लगाइएका हुन्छन तर UltraSurf को मद्घतले तपाईंले यस्ता social वेबसाईटहरु जस्तै: Facebook, Youtube, Myspace, Orkut, Hi5, Linkedin आदि सजिलै borwse गर्न सक्नु हुन्छ ।
यो utility को अर्को बिशेषता भनेको यसको size एकदमै सानो छ र यसलाई कम्प्युटरमा install गरी राख्नु पर्दैन । तपाईंले यसबाट आफ्नो real ip address लाई hide गरेर browse गर्न सक्नु हुन्छ । यसलाई download गरेर आफ्नो pendrive मा save गर्नुहोस् र जुन कम्प्युटरमा पनि use गर्नुहोस् । यसबाट तपाईंले browser मा गर्न सकिने सबै काम जस्तै: वेबसाईट browse, वेब forums हरुमा login र posting, web mail, Data फाइलहरु uploading र downloading, real टाईम अडियो र भिडियो वा अरु multimedia प्रोग्रामहरु ।
यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला
नयाँ version को लागि यहाँ क्लिक गर्नुहोला
कसरी यो utility प्रयोग गर्ने त ?
@ सर्वप्रथम यसलाई download गर्नुहोस् ।
@ यसलाई unzip गर्नुहोस् ।
@ u994.exe फाइललाई खोल्नुहोस् ।
@ UltraSurf 9.94 खोलिनेछ र साथ साथै तपाईंको वेब ब्राउजर IE आपसे आप खोलिनेछ
नखोलिए Home भन्ने Tab मा क्लिक गर्नुहोला । ।
@ त्यहा तपाईंले ३ वटा proxy gateways देख्नु हुनेछ, त्यसमध्य सबैभन्दा fast one लाई छान्नुहोस् ।
@ खोलिएको IE ब्राउजरमा आफ्नो ip address check गरेर हेर्नुहोस् ( www.cmyip.com, www.iplocate.info ) तपाईंको ip address चेन्ज देख्नु हुनेछ ।
@ त्यहा तपाईंले कुनै पनि वेबसाईट browse गर्नसक्नुहुनेछ ।
यो utility को बिशेषताहरु :
@ यो Completly फ्रीमा उपलब्ध छ ।
@ यसबाट आफ्नो IP Address Hide गर्न सकिन्छ ।
@ प्रयोग गर्न एकदम सजिलो छ ।
@ प्रयोग गरी सकेपछि browser history र cookies डिलिट गर्न सकिन्छ ।
@ यसले fast proxies provides गर्छ ।
खराब पक्ष :
@ यसले Internet Explorer मा मात्र काम गर्छ ।
@ यसको proxies US बाट मात्र हुन्छ ।
@ आफुले proxy छान्न सकिदैन ।
समस्तगत रुपमा भन्नु पर्दा UltraSurf ले तपाईंलाई पूर्णरुपमा कुनै पनि साईट आफ्नो इच्छा अनुसार visit गर्न स्वतन्त्रता दिन्छ खास गरी उनिहरुलाई जसलाई कुनै Goverments, Schools वा companys को employer हरुलाई कुनै वेबसाईटहरु visit गर्न बाट रोक लगाइएका हुन्छन । अहिलेको समय भनेको स्वतन्त्रताको लागि लड्ने हो । तपाईं पनि ढुक्क सँग कुनै पनि साईट visit गर्नुहोस् तर कुनै त्यस्तै unauthorized वेबसाईटहरु visit गरेर school वा कम्पनीको work policies हरु बिरुद्द गईयो भने त्यो तपाईंको आफ्नै Risk मा है त ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
slave of technology7 years ago
-
अन्तीम पोष्ट9 years ago
-
-
धरहरा9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201113 years ago
-
-
-
-
-
-
-
-
8 comments:
nice post. keep going on.
for more computer tricks and trips visit http://computersansarbtl.blogspot.com
great work
dai yessai gari USB drive pani enable garne software chaina????
hey dai aafu ta saudima ho software download garna khojeko ta side nai block po rahechha
khai dai maile pani try gare tara ahile ntc le block gareko site ta khuldaina ni ta ..
ramesh jee, ultrasurf download is blocked by ISP.... is there any option to download? let me inform plz
facebook ma nepali ma lakhana k,kasri garnu par6 hola
फेसबुकमा नेपालीमा लेख् नको लागि www.unicodenepali.blogspot.com साईटमा जानुहोस् र त्यहा बाट english रोमन बाट नेपालीमा चेन्ज गर्नुहोस् र त्यसलाई कपि गरेर फेसबुकमा पेस्ट गर्नुहोस् ।
Post a Comment