सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फ्री Facebook फोटो Album Downloader

माउसको एक क्लिकको भरमा यदि तपाईं Facebook मा भएका आफ्ना साथीहरुको फोटो Album आफ्नो कम्प्युटरमा download गर्न चाहनु हुन्छ भने "FacePAD" नामक यो add-one एउटा राम्रो बिकल्पको रुपमा छ । यसको लागि तपाईं सँग Firefox browser हुनु जरुरी छ । तपाईंले यो add-one download गरी सकेपछि साथीहरुको facebook photo Album सजिलै download गर्न सक्नु हुन्छ र एउटा एउटा फोटो खोल्दै save गरी राख्ने झन्झट बाट मुक्त हुन सक्नु हुन्छ ।

Add-one डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
(तपाईको firefox ब्राउजरको भर्सन अनुसार डाउनलोड गर्नुहोला)

@ Add-one डाउनलोड गरी सकेपछि आफ्नो ब्राउजरलाई restart गर्नुहोस्
@ डाउनलोड गर्नु पर्ने साथीहरुको फोटो Album मा जानुहोस् ।
@ Album मा राईट क्लिक गर्नुहोस् , त्यहा "Download Album with facepad" option मा जानुहोस् र एकछिन पर्खिनुहोस् ।
@ उक्त album मा भएका फोटोहरु Automatically डाउनलोड हुन थाल्नेछ ।

2 comments:

Anonymous said...

thanks for ur kind information! i really like your post

Anonymous said...

sir vayana ni maile face book sabai picture yakkai choti save garna yo Add ons download garna layako hudaina yadi tapai sanga kehi upaya cha vane plz help me.+ send me email to gurung.shyam@kbr.com thank you.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु