सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Microsoft office word 2007 Document लाई password ले protect गर्ने तरिका

Microsoft office word 2007 मा आफुले save गरेको Document लाई personal बनाउन कसरी password ले protect गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरौ । पहिलाको भर्सनमा जस्तै यसमा पनि तपाईंले आफ्नो personal document लाई सुरक्षात: password ले protect गर्न सक्नु हुन्छ । यो भर्सनमा अझ तपाईंले आफ्नो document पहिलेको भन्दा अझै धेरै सुरक्षा दिन सक्नु हुन्छ , त्यो के भने तपाईंले password हाल्दा २ किसिमले सुरक्षा दिन सक्नु हुन्छ
१) password to open
२) password to modify

password to open मा तपाईंले आफ्नो document open हुनमा सुरक्षा दिन सक्नु हुन्छ भने password to modify मा document modify गर्न नदिन..., दुबै option मा तपाईंले भिन्दा भिन्दै password राख्नन सक्नु हुन्छ ।

कसरी password set गर्ने त ?



१) सर्वप्रथम बाँया तिर Top मा भएको file बटन क्लिक गर्नुहोस् ।


२) "save as" option मा क्लिक गर्नुहोस् ।
३) open भएको save as popup window मा बाँया तिर तल भएको Tools बटनमा क्लिक गरेर General option मा जानुहोस् ।


४) त्यहा password to open मा document open गर्दा हाल्नु पर्ने password टाईप गर्नुहोस् र तल document modify गर्दा हाल्नु पर्ने password , र ओके गर्नुहोस् ।


५) अघि हाल्नु भएको password लाई फेरी एक पल्ट reenter गर्नुहोस् ।


६) अन्तिममा save गर्नुहोस् ।

अब तपाईंको document खोल्न र खोलेर modify गर्नमा password ले protect भयो ।

ध्यान दिनु पर्ने कुरा :
@ password राख्दा सजिलै सम्झिन सक्ने तर सुरक्षात्मक होस्
@ आफ्नो अनी सम्बेदनसिल document हरुमा मात्र password हाल्नुहोस्,( हरेक document मा छुट्टा छुट्टै password हाल्दा बिर्सिन सखे सम्भावना हुन्छ । )

Enjoy !!!

1 comment:

Anonymous said...

sir namaskar. maile banayako blog ma nam pariwartan gari herna k garnu parla.jasto kayamazza type garda when what why aau6 ani computer nepali type garda nayakura aau6 tyo kasari sir plz.send me

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु