साथीहरु आज एकछिन Yahoo को साईटमा गएर रमाइलो गरौ है, हुन त Yahoo को साईट visit नगर्ने शायदै कोही होला तर पनि तपाइहरुले यो कुरालाई Notice गर्नु भएको छैन होला यो कुरा त्यसैले यहाँ share गर्दैछु । त्यसको लाई सर्वप्रथम Yahoo को homepage मा जानुहोस् ।

बाँया तिर Yahoo को logo देख् नु भयो होला र त्यो logo को पछाडि exclamation symbol मा माउस पोइन्ट लानुहोस् र क्लिक गर्नुहोस् , यहाँ यो कुरा याद राख्नुहोस् कि तपाईंको Speaker On र volume Loud होस् ... ... ...
छैन त Funny ???
2 comments:
its really funny !yahooooooo!!
thats soooooo funny
Post a Comment