सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्




आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,

१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।

[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC} = {BE098140-A513-11D0-A3A4-00C04FD706EC}
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image=YourPictureName.jpg
IconArea_Text=0x00FFFFFF
३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "kyamazza.jpg"
४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।
५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।
६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।
७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।

17 comments:

Namastesansar said...

Ramesh Jee tapaiko yo Background Wallpaper banaune Trick ekdamnai ramro lagyo. ra esko prayog garne tarika pani dherainai sajilo lagyo. maile bharkharmatra yo tarika apnae. tara Ramesh jee yo Bagground wallpaper lai feri kasari remove garna sakin6 plZ esko barema pani idea dinu paryo .

Thank you so much..keep it up...
salim subba.

Ramesh said...

सलिमजी, Background Wallpaper लाई हटाउन तपाईंले पेनड्राइबमा पेस्ट गर्नु भएको फोटो र desktop.ini भन्ने फाइललाई डिलिट गरिदिनुहोस् । यदि तपाईंले उक्त फाइलहरुलाई Hidden गर्नु भएको छ भने त्यो त्यहा देखिदैनन, त्यसलाई देख्नको लागि Tools > Folder option > view र त्यहा Hidden files and folders मा Show hidden files and folders-OFF मा मा check लगाउनुहोस् र ओके गर्नुहोस् ।
अब त्यहा तपाईंले पेस्ट गर्नु भएको फाइल देखिनेछन र त्यो दुइटा फाइललाई Delete गर्नुहोस् । तपाईंको Wallpaper हट्ने छ ।

sujan said...

ramesh ji kahai ta maele 2/3 patak try gare tara vhayana ki yesko lagi photo size kati hunu parchha?? ani kun formite ma hunu parchha photo ani code vhannu vhako k mathi type vhako jati purai ho?

Ramesh said...

सुजनजी ,
@ सबै code लाई copy गर्नुहोस् र notepad मा paste गरेर code मा YourPictureName.jpg लेखिएको ठाँउमा त्यसलाई हटाएर तपाईंको picture को नाम लेख्नुहोस् ।
@ "desktop.ini" नाम दिएर save गर्नुहोस् ।
@ फोटोको size 1024 + ७६८ भए राम्रो ।
@ अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस्

sujan said...

ramesh ji kun formite ma photo halne jpj btm etc kun ma ho vhane ko? code vhane ko kaha samma copy garne ho malai this system man paryo tara sakina plz help me????

Ramesh said...

सुजनजी, code लाई मैले blue कलरमा राखीदिएको छु, blue कलरमा भएको सबै हो र फरम्याट jpg,Gif जुन भए पनि हुन्छ ।

pramod said...

Ramesh Dai Yo Trick sarhai ramro chha.ab man parne wallpaper aphanai drive ma rakhinchha.
Very Very Thanks to You.
Pls Keep in Close to us.

Unknown said...

khoi tani dai maile gare ko hudai bhaye na k ho na janeko ho ki k ho bhaneko picture ko name k rakni ra notepad ko name k rakni

saroj shakya said...

ramesh ji it's me saroj
it did not work in my pendrive give me some idea who to do this

keshar said...

mero ta photo nai aadhi aayo ni ta dai k garne

Ramesh said...

केशरजी, फोटोको size घटाऊनुहोस् । size ठुलो भएर यस्तो भएको हो ।

ramesh said...

thank dai
malai kya dami lagyo

k yo hami cd ma pani use garna sakchhau

Anonymous said...

plz dai vista ko lagi ke garera hunchha plz vaninu hola ma pokhara bata ho...!

sagar said...

दाई मैले मेरो मोबाईल मा प्रयोग गरे तर सफल भयाण कसरी गर्ने हो मलाई सहयोग गर्नु न हैं .की मोबाइल को मेमोरिमा यो वालपेपर राखन मिल्दैन र?

Axmin said...

For even easier step and changing the icon of your pen drive & folder located inside a pen drive download this app from this url [URL]http://www.mediafire.com/?3itcjprrb3oxesj[/URL]

Anonymous said...

Thanks Ramesh ji it is vary nice trick

Sudarshan Dhakal said...

dai yo windows 7 ma use hudaina?mailay note pad ko file lai desktop ma save garda already exit bhan6.ra replace garda desktop ma dekhaudai dekhuna kina?milya yaslai drive ma save garda pani tyahi message aau6 ra replace gari hidden garda hidden hudaina kina?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु