Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्
आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,
१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।
[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC} = {BE098140-A513-11D0-A3A4-00C04FD706EC}
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image=YourPictureName.jpg
IconArea_Text=0x00FFFFFF
३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "kyamazza.jpg"
४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।
५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।
६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।
७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
17 comments:
Ramesh Jee tapaiko yo Background Wallpaper banaune Trick ekdamnai ramro lagyo. ra esko prayog garne tarika pani dherainai sajilo lagyo. maile bharkharmatra yo tarika apnae. tara Ramesh jee yo Bagground wallpaper lai feri kasari remove garna sakin6 plZ esko barema pani idea dinu paryo .
Thank you so much..keep it up...
salim subba.
सलिमजी, Background Wallpaper लाई हटाउन तपाईंले पेनड्राइबमा पेस्ट गर्नु भएको फोटो र desktop.ini भन्ने फाइललाई डिलिट गरिदिनुहोस् । यदि तपाईंले उक्त फाइलहरुलाई Hidden गर्नु भएको छ भने त्यो त्यहा देखिदैनन, त्यसलाई देख्नको लागि Tools > Folder option > view र त्यहा Hidden files and folders मा Show hidden files and folders-OFF मा मा check लगाउनुहोस् र ओके गर्नुहोस् ।
अब त्यहा तपाईंले पेस्ट गर्नु भएको फाइल देखिनेछन र त्यो दुइटा फाइललाई Delete गर्नुहोस् । तपाईंको Wallpaper हट्ने छ ।
ramesh ji kahai ta maele 2/3 patak try gare tara vhayana ki yesko lagi photo size kati hunu parchha?? ani kun formite ma hunu parchha photo ani code vhannu vhako k mathi type vhako jati purai ho?
सुजनजी ,
@ सबै code लाई copy गर्नुहोस् र notepad मा paste गरेर code मा YourPictureName.jpg लेखिएको ठाँउमा त्यसलाई हटाएर तपाईंको picture को नाम लेख्नुहोस् ।
@ "desktop.ini" नाम दिएर save गर्नुहोस् ।
@ फोटोको size 1024 + ७६८ भए राम्रो ।
@ अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस्
ramesh ji kun formite ma photo halne jpj btm etc kun ma ho vhane ko? code vhane ko kaha samma copy garne ho malai this system man paryo tara sakina plz help me????
सुजनजी, code लाई मैले blue कलरमा राखीदिएको छु, blue कलरमा भएको सबै हो र फरम्याट jpg,Gif जुन भए पनि हुन्छ ।
Ramesh Dai Yo Trick sarhai ramro chha.ab man parne wallpaper aphanai drive ma rakhinchha.
Very Very Thanks to You.
Pls Keep in Close to us.
khoi tani dai maile gare ko hudai bhaye na k ho na janeko ho ki k ho bhaneko picture ko name k rakni ra notepad ko name k rakni
ramesh ji it's me saroj
it did not work in my pendrive give me some idea who to do this
mero ta photo nai aadhi aayo ni ta dai k garne
केशरजी, फोटोको size घटाऊनुहोस् । size ठुलो भएर यस्तो भएको हो ।
thank dai
malai kya dami lagyo
k yo hami cd ma pani use garna sakchhau
plz dai vista ko lagi ke garera hunchha plz vaninu hola ma pokhara bata ho...!
दाई मैले मेरो मोबाईल मा प्रयोग गरे तर सफल भयाण कसरी गर्ने हो मलाई सहयोग गर्नु न हैं .की मोबाइल को मेमोरिमा यो वालपेपर राखन मिल्दैन र?
For even easier step and changing the icon of your pen drive & folder located inside a pen drive download this app from this url [URL]http://www.mediafire.com/?3itcjprrb3oxesj[/URL]
Thanks Ramesh ji it is vary nice trick
dai yo windows 7 ma use hudaina?mailay note pad ko file lai desktop ma save garda already exit bhan6.ra replace garda desktop ma dekhaudai dekhuna kina?milya yaslai drive ma save garda pani tyahi message aau6 ra replace gari hidden garda hidden hudaina kina?
Post a Comment