यो Utility Download गर्न यहाँ क्लिक गर्नु होला
कसरी भिडियो फाइल Cut गर्ने त ?
१) सर्वप्रथम यो utility download गर्नुहोस् र unzip गर्नुहोस् ।
२) VCDCUT.EXE फाइललाई खोल्नुहोस् ।
३) File मा क्लिक गरेर Open Movies मा जानुहोस् ।
४) तपाईंले cut गर्नु पर्ने भिडियो फाइल कुन हो छानेर open गर्नुहोस् ।
५) अब तपाईंले Play बटन थिचेर भिडियो play गर्न सक्नु हुन्छ । तलको बार सारेर कहाँ देखी video cut गर्ने हो त्यो set गर्नुहोस् ।

६) ( पहिलो step "Clip Mark In" ) कहा देखी भिडियो cut गर्ने हो स्टार्ट पोइन्ट set भई सकेपछि F5 वा यो बटन क्लिक गर्नुहोस् ।

७) ( दोस्रो step "Clip Mark Out" ) अब play गरेर वा तलको बार सारेर End पोइन्ट set गर्नुहोस् र F6 वा यो बटन क्लिक गर्नुहोस् ।

८) ( तेस्रो step "Add to clip list" ) क्लिप लिस्टमा सेट गर्न F7 वा यो बटनमा क्लिक गर्नुहोस् ।

९) ( चौथो step "Make Clips" ) अब भिडियो save गर्न F8 वा यो बटनमा क्लिक गर्नुहोस् । भिडियो कहाँ save गर्ने हो location दिनुहोस् save as type मा फरम्याट छान्नुहोस् र save गर्नुहोस् ।


Enjoy !!!
2 comments:
very well job doing kyamazza team,all the best
hi sir..nice job... auta question thiyo...yo sano sano file vayeko audio vidio ( less than 2mb) lai yekai thauma jodne chai software chha chaina hola???? i mean auta song bata arko song lai autai file ma mix garera bajaunu lai ,,,, plz post gari dinu huna anurodh gardachu..thanks
Post a Comment