सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Video Cutter - भिडियोहरु आफ्नो इच्छा अनुसार Cut गर्नुहोस्

भिडियो फाइलहरुलाई आफ्नो इच्छा अनुसार cut गरेर save गर्ने utility को खोजीमा हुनु हुन्छ भने यो utility सहायक हुन सक्छ । एकदमै सानो यो utility को मद्घतले तपाईंले भिडियोहरु को साथ साथै mp3 फरम्याटका म्युजिक फाइलहरु समेट cut गर्न सक्नु हुन्छ, भन्नुको मतलब कुनै फ्लिमको VCD बाट तपाईंलाई कुनै गीत मात्र save गर्नु छ वा कुनै म्युजिक फाइलको कुनै अँश मात्र save गर्नु छ भने यो software को मद्घत लिन सक्नु हुन्छ । यसले support गर्ने फाइल फरम्याटहरुमा mpg,mpv,dat,avi,mp3 आदि ।

यो Utility Download गर्न यहाँ क्लिक गर्नु होला

कसरी भिडियो फाइल Cut गर्ने त ?



१) सर्वप्रथम यो utility download गर्नुहोस् र unzip गर्नुहोस् ।
२) VCDCUT.EXE फाइललाई खोल्नुहोस् ।
३) File मा क्लिक गरेर Open Movies मा जानुहोस् ।
४) तपाईंले cut गर्नु पर्ने भिडियो फाइल कुन हो छानेर open गर्नुहोस् ।
५) अब तपाईंले Play बटन थिचेर भिडियो play गर्न सक्नु हुन्छ । तलको बार सारेर कहाँ देखी video cut गर्ने हो त्यो set गर्नुहोस् ।


६) ( पहिलो step "Clip Mark In" ) कहा देखी भिडियो cut गर्ने हो स्टार्ट पोइन्ट set भई सकेपछि F5 वा यो बटन क्लिक गर्नुहोस् ।


७) ( दोस्रो step "Clip Mark Out" ) अब play गरेर वा तलको बार सारेर End पोइन्ट set गर्नुहोस् र F6 वा यो बटन क्लिक गर्नुहोस् ।


८) ( तेस्रो step "Add to clip list" ) क्लिप लिस्टमा सेट गर्न F7 वा यो बटनमा क्लिक गर्नुहोस् ।


९) ( चौथो step "Make Clips" ) अब भिडियो save गर्न F8 वा यो बटनमा क्लिक गर्नुहोस् । भिडियो कहाँ save गर्ने हो location दिनुहोस् save as type मा फरम्याट छान्नुहोस् र save गर्नुहोस् ।




Enjoy !!!

2 comments:

skd said...

very well job doing kyamazza team,all the best

Anonymous said...

hi sir..nice job... auta question thiyo...yo sano sano file vayeko audio vidio ( less than 2mb) lai yekai thauma jodne chai software chha chaina hola???? i mean auta song bata arko song lai autai file ma mix garera bajaunu lai ,,,, plz post gari dinu huna anurodh gardachu..thanks

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु