सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Windows Media Player 11 मा Lyrics सँगै गीत सुन्नुहोस्

जब म Windows Media Player 11 मा आफ्नो मन परेको गीत सुन्छु, चाहन्छु कि गीत सँग सँगै player मा उक्त गीतको बोल (Lyrics) पनि आवोस । अब मैले चाहेको जस्तो हुने भयो , मेरो player मा जब म गीत बजाउछु त्यो गीतको Lyrics player आँफैले Automatically डाउनलोड गरी मलाई देखाइदिन्छ ।

एक चोटि हेर्नुहोस् त तलको फोटोमा मेरो favorite Track को Lyrics सहित बज्दैछ ।


तपाईंको पनि Windows Media Player 11 player मा यसरीनै गीतको Lyrics सहित गीत बजाउन चाहनु हुन्छ भने एउटा सानो plugin डाउनलोड गर्नु पर्ने हुन्छ । Lyrics Plugin म्युजिक फ्यानहरुको लागि बनाइएको एउटा software हो । यो Plugin लाई डाउनलोड गरेर install गरीसकेपछि तपाईंको player ले Automatically बजेको गीतको Lyrics ईन्टरनेटमा सर्च गरी display गरी दिन्छ । छैन त रमाइलो ???
यदि तपाईंको गीतको Lyrics ईन्टरनेटमा भेट्टाइएन भने पनि दुखी नहुनुहोस्, तपाइले आँफै पनि उक्त गीतको Lyrics टाईप गरेर हाल्न सक्नु हुन्छ ।

Windows Media Player को लागि Lyrics Plugin डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

.

1 comment:

Anonymous said...

You could definitely see your enthusiasm within the article
you write. The world hopes for even more passionate writers such as you who
are not afraid to say how they believe. At all times go after your heart.


Also visit my blog post; Free Online Games

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु