सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

USB पेनड्राईभ लाई Write Protect गर्ने तरिका

मैले पहिले एउटा पोस्टमा USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिकाको बारे लेखेको थिए (हेर्नुहोस् यहाँ क्लिक गरेर), अहिले त्यो भन्दा अलि फरक आफ्नो पेन ड्राइभलाई Write Protect गर्ने तरिका बारे लेख्न गईरहेको छु । तपाईंले आफ्नो कम्प्युटरको Registry मा थोरै परिवर्तन गरेर यो कामलाई सम्भब बनाउन सक्नु हुन्छ । त्यसको लागि तल लेखिएको step अनुसार गर्नुहोला ।

* "यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ ।"

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Control\
४) त्यहा “StorageDevicePolicies” नामको sub key खोज्नुहोस् । यदि यो नामको sub key त्यहा छैन भने तपाईंले उक्त नामको sub key बनाउनु पर्ने हुन्छ । त्यसको लागि control मा राईट क्लिक गर्नुहोस् र New-> key गर्नुहोस् र त्यहा नाम दिनुहोस् StorageDevicePolicies


५) अब भर्खरै बनाउनु भएको नयाँ key मा राईट क्लिक गर्नुहोस् र New-> DWORD value मा जानुहोस् र त्यहा नाम दिनुहोस् WriteProtect


६) अब यो key लाई Modify गर्नुहोस् र त्यहा value लाई 1 बनाइदिनुहोस् ।


७) ओके गर्नुहोस् र कम्प्युटरलाई restart गर्नुहोस् ।
८) अब तपाईंको Pen Drive मा कुनै पनि Data Transferred हुँदैन , Data Transferred गर्न खोज्दा यो messege देखिन्छ ।


९) यदि तपाईंलाई फेरी Write Protect लाई disable गर्नु पर्ने भयो भने त्यही location सम्म गएर value लाई 0 बनाइदिनुहोस् ।

Enjoy!!

3 comments:

Unknown said...

Thank you very much.

jai said...

thank you for your good idea to write protection. But it's Not a enougt for me because i want to write protection in pen drive not distrub computer regdit setting only setting pen drive. how is it possible.

subash Bhandari said...

daju write protect disable nai vayena .format pani hudaina ma k garu...plz help

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु