
बाट: Dhanendra Bdr. Parajuli Kathmandu-9
हरेक पल किन सम्झना तिम्रो आउछ
हरेक पलको सम्झनाले किन मलाई रुवाउछ
भो अब नरुवाउ, नतड्पाउ धेर मलाई
जानुनै छ भने जाउ चितामा जलाई
खरानी भएर पनि म उडी आउदिन
तिम्रो खुशीको जिबन मा दुखी बनी फेरी म छाउदिन
हरेक पल किन सम्झना तिम्रो आउछ
हरेक पलको सम्झनाले किन मलाई रुवाउछ
भो अब नरुवाउ, नतड्पाउ धेर मलाई
जानुनै छ भने जाउ चितामा जलाई
खरानी भएर पनि म उडी आउदिन
तिम्रो खुशीको जिबन मा दुखी बनी फेरी म छाउदिन
1 comment:
Wow!! its very sentimental!! buts bro why you saying like that??
Post a Comment