सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फ्री मा international फोन कल गर्ने हो ?



संसारभरी छरिएर रहेका तपाईंहरुका साथीहरु वा आफन्तहरुलाई बिना पैसा फ्रीमा फोन कल गर्न चाहनु हुन्छ ? तपाईंहरुको उत्तर अबस्य पनि चाहन्छु नै भन्ने हुनु पर्छ , त्यसो हो भने एउटा यस्तो साईटको बारे चर्चा गर्न गईरहेको छु जुन साईटमा तपाईंले एकपटक आफ्नो केही इन्फर्मेसन दिएर signup गर्नु पर्ने र एउटा voip सफ्टवयर डाउनलोड गर्नु पर्ने हुन्छ । यसबाट दिनको जम्मा ३ पटक सम्म फ्री कल गर्न पाउनुहुन्छ । Sign up र software डाउनलोड गरीसकेपछि तपाईंले लगभग ४० भन्दा बढी देशहरुमा, देशहरु हेरी एक पटकमा ३ देखी ६ minute गरी जम्मा ३ पटकमा ९ देखी १८ minute सम्म फ्रीमा फोन कल गर्न सक्नु हुन्छ । यसमध्य कुनै देशमा Landline मा मात्र अनी कुनै देशमा Landline र mobile दुबैमा कल गर्ने सुबिधा पाउनु हुनेछ ।

यो साईटमा signup गर्न यहाँ क्लिक गर्नुहोला

Software Download गर्न यहाँ क्लिक गर्नुहोला

यसबाट कुन कुन country हरुमा कती कती minute फ्रीमा कल गर्न मिल्छ भन्ने हेर्न
यहाँ क्लिक गर्नुहोला

कसरी कल गर्ने ?

१) सर्वप्रथम signup गरी सके पछि voip software डाउनलोड गर्नुहोस् र आफ्नो कम्प्युटरमा run गर्नुहोस् ।

२) अब कुन country मा कल गर्ने छान्नुहोस् र फोन नम्बरमा क्लिक गरेर वा टाईप गरेर हाल्नुहोस् ।



३) नम्बर डायल गर्दा country code नहाली खाली मोबाईल वा ल्यान्डलाइन नम्बर मात्र डायल गर्नुहोस् ।
४) कल बटनमा क्लिक गर्नुहोस् ।


५) अब एकछिन बिज्ञापन play हुनेछ, बिज्ञापन सकिएपछि तपाईंको कल डायल हुनेछ र कल उठीसकेपछि Countdown सुरु हुनेछ ।

Happy Calling !!!

15 comments:

krishna rai said...

Waiyaat!!! kam nai na lagne rahecha.it doesn't make call after advertise.

Raj K Rohan said...

Thanks
i will try ...........

Anonymous said...

hi, bro thank you for you good news, we will try to do this call ok, thank you so, much.

Ramesh said...

Krishu जी, तपाईंले कुन country मा ट्राइ गर्नु भाको हो ? मैले यसबाट २/३ वोटा country मा फ्री कल गरी सकेको छु , so its really working here. मैले यो voip आँफैले ट्राइ गरेर Success भए पछि मात्रै साथीहरु माझ् share गरेको हुँ । so keep trying...

Anonymous said...

thanks dai

Unknown said...

k ho maile sign up garna khojeko ta site bloce bhanera aauchha ni

प्रतिमान के.सी. said...

दाई मेरोमा त connection error भन्छ त

manjul said...

download sabai gare tara signup ma password nai lildaina khai....

Arjun said...

दाई मैले पनि ५,६ देश मा कल गरे अली आवाज सानो जाने रहेछ! any way its good i like ....

sunil said...

bro,nepal ma free call garne cha e n?

sunil said...

nepal ma free call garne cha e ne?

Anonymous said...

manchha lai murga banaune kam matarai rahichha

Anonymous said...

superbe dai its working n if u 've free call software for nepal dat will b great any way thx alot dai

DR PANDEY said...

chutiya sale

Naresh ßishworkarma said...

Mero mobile ma dw nai vayana.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु