फ्रीमा उपलब्ध यस्ता केही अन्लाईन कन्भर्टरहरु
१) Mediaconverter.org

Mediaconverter एउटा simple र सजिलै प्रयोग गर्न सकिने अन्लाईन कन्भर्टर हो तर unfortunately यो अन्लाईन कन्भर्टरले अडियो र भिडियो फाइलहरु मात्र support गर्छ । यो कन्भर्टरले support गर्ने भिडियो फाइलहरुमा 3G2, 3GP, ASF, AVI, FLV, M4V, MKV, MOV, Mp4, Mpeg, RM, WMV र अडियो फाइलहरुमा Mp3, Wav, Wma and Ogg आदी । यो अन्लाईन कन्भर्टर चलाऊन तपाईंको ब्राउजरमा latest version को flash player installed भएको हुनु पर्नेछ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला
२) Youconvertit.com

Youconvertit ले धेरै फाइल फरम्याटहरु support गर्छ जस्तै : document, images, audio, video and archives. यो अन्लाईन कन्भर्टर प्रयोग गर्न निकै सजिलो छ , तपाईंले त्यस्को लागि ३ स्टेप पार गर्नु पर्नेछ । step हरुमा आफ्नो ईमेल address enter गर्नुहोस् , कन्भर्ट गर्नु पर्ने फाइल upload गर्नुहोस् र output फाइल फरम्याट छान्नुहोस् र Convert it बटन प्रेस गर्नुहोस् । कन्भर्ट भएको फाइल तपाईंले enter गर्नु भएको ईमेलमा sent गरिने छ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला
3. Online.movavi.com

यो अन्लाईन कन्भर्टरले पनि अडियो र भिडियो फाइलहरु support गर्छ र यो पनि चलाऊन एकदम सजिलो छ । यसमा पनि तपाईंले आफ्नो ईमेल address ईनपुट गर्नु पर्नेछ र कन्भर्ट भएको फाइल तपाईंको ईमेलमा sent गरिनेछ । यसमा एउटा option के छ भने तपाईंले धेरै भिडियो फाइल हरुलाई एउटै फाइलमा merge गर्न पनि सक्नु हुन्छ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला
4. Zamzar.com

यो अन्लाईन कन्भर्टर youconvertit.com जस्तै नै हो । यसले पनि धेरै फाइल टाईपहरु support गर्छ । यदि तपाईं खोजीरहनु भएको छ audio converter, video converter, PDF converter, mp3 converter र अरु free कन्भर्टरहरु भने तपाईं यो सर्भिस प्रयोग गर्न सक्नुहुन्छ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला
No comments:
Post a Comment