हेर्नुहोस् तलको फोटोमा :

तपाईं पनि यो समस्यामा पर्नु भएको होला । यसरी miss भएको Icon लाई वा enable गर्ने चेक बक्सलाई कसरी फर्काउन सकिन्छ त ? त्यसको लागि तपाईंले आफ्नो कम्प्युटरको register editor मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।
तरिका ११) Start बटनमा क्लिक गर्नुहोस् र Run मा गएर त्यहा regedit टाईप गरेर Enter गर्नुहोस् ।
२) अब ध्यानपुर्बक यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Explorer\HideDesktopIcons
\NewStartPanelIn
३) दाँया तिर भएको {871C5380-42A0-1069-A2EA-08002B30309D} key लाई double क्लिक गर्नुहोस् ।
४) Dword Value 0 राखीदिनुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
५) डेस्कटपलाई refress गर्नुहोस् ।
तरिका २
१) डेस्कटपको कुनै खाली ठाउँमा Right-click गर्नुहोस् र “Properties” मा जानुहोस् ।
२) “Display Properties” को tab Dialog बक्स देखिएपछि "Desktop" Tab मा जानुहोस् ।
३) "Costomize Desktop" बटनमा क्लिक गर्नुहोस् ।
४) “Desktop Items” Dialog Box देखिनेछ , त्यहा "General" Tab select भएको sure गर्नुहोस् र
५) “Restore Default” मा क्लिक गरेर ओके गर्नुहोस् ।
1 comment:
very nice.. ani ni dai hajur le dherai pahila pirated windows lai genuene banaune tarika post garnu vayeko thiyo... once again I need that. Please tyo post garidinu na. if not possible can u email me that in dahal.mukesh@yahoo.com ?
Post a Comment