सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको आफ्नो ईमेल अकाउन्टले नै दिनेछ नयाँ ईमेलको जवाब

तपाईंले पनि कहिले काही बिचार गर्नु भएको होला, तपाईंले कसैलाई (कुनै अफिस वा कम्पनी) हरुमा ईमेल पठाउदा आफुले ईमेल पठाउने बित्तिकै जवाफ आई सकेको हुन्छ ... । के तपाईं पनि यस्तो गर्न चाहनु हुन्छ ? कि कसैले तपाईं ईमेल गर्ने बित्तिकै तपाईंको ईमेल अकाउन्ट बाट अटोमेटिकल्ली तपाईंले चाहेको reply जाओस ?? अथवा यो यस्तो बेलामा पनि काम लाग्छ जती बेला तपाईं Vacation (छुट्टी) मा हुनुहुन्छ र कम्प्युटर बाट टाढा हुनुहुन्छ र कसैले तपाईंलाई ईमेल गर्योल भने आफ्नो तर्फबाट ईमेल पठाउने मान्छेलाई जवाफ अटोमेटिकल्ली जाओस ताकी त्यो मान्छेलाई तपाईंको बारे जानकारी होस् । यहाँ यही बारे केही जानकारी दिन गईरहेको छु ।

यो सुबिधा तपाईंले Gmail Yahoo दुबैमा प्रयोग गर्न सक्नु हुनेछ

Gmail मा
१) आफ्नो जिमेल अकाउन्ट login गर्नुहोस् ।
२) अब तल दिईएको चित्रमा देखिए जस्तै Settings मा क्लिक गर्नुहोस् ।

३) खुलेको पेजमा तल स्क्रोल गर्दै जानुहोस् त्यहाँ Vacation responder भन्ने खोज्नुहोस् ।
४) त्यहा Vacation responder on मा tick लगाउनुहोस् र तल date छान्नुहोस् कहिले देखी कहिले सम्म ईमेल auto जाओस भनेर ।

५) message बक्समा message टाईप गर्नुहोस् । त्यहा टाईप गरिएको message नै अटोमेट्टिकल्ली जाने हो ।
६) र अन्तिममा save settings tab मा क्लिक गर्नुहोस् ।

Yahoo मेलमा

१) yahoo मेल login गर्नुहोस् ।
२) पेजको दाँया तिर तल चित्रमा देखिए जस्तो option मा क्लिक गरेर more option मा क्लिक गर्नुहोस् ।


३) नयाँ पेज खुल्नेछ त्यहा बाँया तिर Vacation response option मा क्लिक गर्नुहोस् ।

४) त्यहा तल चित्रमा देखिए जस्तै बिकल्प देखिनेछ, Enable auto response during your vacation मा क्लिक लगाइदिनुहोस्, Date setting गर्नुहोस् र तलको खाली बक्समा send गर्नु पर्ने message टाईप गर्नुहोस् ।

५) अन्तिममा save changes बटनमा क्लिक गर्नुहोस् ।

Enjoy !!!

8 comments:

Binod said...

thanks

Mal-le/\/l)r/\ said...

hello sir ..
usb pendrive lai computer connect gare pachi aafno photo show garne kuni tarika 6ina .....

Unknown said...

really cool.thanks mgt..

Ramesh said...

गोर्खालीजी, background wallpaper भन्न खोज्नु भाको हो भने यो link हेर्नुहोस् http://kyamazza.blogspot.com/2010/03/pendrive-background-wallpaper.html

Anonymous said...

ramesh ji tapaiko yo background dekhaune idea sahrai ramro lagyo....tyastai kunai pendrive halepahi afule chaheko picture icon dekhina k garnuparla?

Raj K Rohan said...

really good ....
thanks for post

English-Grammar said...

LET'S KNOW ABOUT THE MUSIC.
Really Music is our life, without the music it makes us our mind like a fish without the water.That's why Music is a God. It always brings us to a very one fresh mind forever from ours a very depression mind. As a result we can get a smile in our face as well as can live a very happy life without any tenson. Let's try:- http://music-play-music.blogspot.com

rajesh magar said...

Thank you so much!

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु