सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

गीत "तिमी वाहेक"

तिमी वाहेक कोही छैन मेरो साहारा
नजाउ माया मलाई छाडी तिमी टाढा टाढा

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी

तिमी बाहेक............. मेरो साहारा
नजाउ माया............ तिमी टाढा टाढा

अन्धकार थियो मेरो जीन्दगीको यात्रा
उज्यालोले छायो जब आयौ तिमी मात्र
माया वाहेक चाहिदैन मलाइ केवल तिम्रो
खुशी छाइदेऊ आइ माया जीवनमा मेरो

तिमी बाहेक............. मेरो साहारा
नजाउ माया............ तिमी टाढा टाढा

उराठ लाग्छ जीन्दगी यो तिमी विना माया
सधैँ तिमी बसीदेऊ बनी मेरो छाँया
तिमी मेरो जीन्दगीको एउटै मात्र भर
तिमी बाहेक जीन्दगीमा मेरो को नै छर

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी

From
Asman Basnet "Fun2us"
Gaur-8, Rautahat

3 comments:

Indrathapa said...

VERY NICE WORDS,I MEAN KAVITA,I LIKE SO MUCH

Unknown said...

dherai ramro 6 aajhai pani prayas garnu hola suvakamana 6 hajur lai

Unknown said...

ati ramro aati sundar

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु