सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Facebook को नयाँ Record


ईन्टरनेट अथवा कम्प्युटरको प्रयोग धेरै भन्दा धेरै हेर्न र देखाउनको लागि भई रहेको छ चाहे त्यो फोटो होस् वा भिडियो । यसै कुराको पुष्टी भर्खरै चर्चित सामाजिक सन्जाल साईट Facebook मा भएको छ । तपाईं अनुमान लगाउनुहोस् भर्खरै सकिएको newyear weekend 2011 मा युजरहरुले कती जती फोटो upload गरे होलान ?
Facebook का संचालक Mark Zuckerberg कि बहिनी ( उनी facebook को consumer marketing team leads गर्छिन ) Randi Zuckerberg ले Twitter मा लेखेकी छिन यो New Year Eve Weekand मा 750 million (७५ करोड) फोटोहरु upload भएका छन ।



हालै जुलाई २०१० मा facebook ले भनेको थियो each day 100 million photos हरु upload हुन्छन ।

यो कुरा अझै थाहा छैन कि कती facebook users हरुले कती फोटोहरु स्टोर (upload) गरेका होलान भनेर तर तपाईं अनुमान लगाउनुहोस् यदि हरेक युजरले on average मा 100 फोटोहरु upload गरेका छन भने 500 million युजर हरुले 50 billion त पुर्याएकै होलान । यसको मतलब 50 billion फोटोहरु मात्रै facebook को सर्भरमा स्टोर भईसकेका छन ।

जबकी चर्चित फोटो sharing साईट Flickr ले सेप्टेम्बर २०१० मा भनेको छ " हाम्रो युजर हरुले अहिले सम्म 5 billion फोटोहरु upload गरिसकेका छन । "

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु