आजकल चर्चा चल्दैछ microblogging वेबसाईट "
ट्विटर" को , सामाजिक सन्जालहरु मध्य आफ्नो छुट्टै नाम राख्न सफल यो साईट जहिले पनि चर्चामै रहने गर्छ । छोटो समयमा बिश्वमै अधिपत्य जमाउन सफल सामाजिक सन्जाल
facebook को आफ्नो एकछत्र राज कायम रहेको अवस्थामा पनि "
ट्विटर" ले आफ्नो छुट्टै स्थान सुरक्षित राखेकै छ ।
तर अब "
ट्विटर" भबिस्यमा
facebook वा
google मा गाभिदै छ । यि तिनबटै कम्पनीहरुले यो अधिग्रहण बारे बिचार गरिरहेको अहिले चर्चामा आएको छ तर अहिलेलाई यसबारे केही नतिजा सार्वजनिक भएको छैन । भबिस्यमा "
ट्विटर" यि मध्य कुनै एक कम्पनीमा गाभियो भने चाँही आश्चर्य मान्नु पर्ने छैन किनकी छोटो समयमा नै प्रसिद्दीको चरम सिमा सम्म पुग्न सफल "
ट्विटर" को मुल्य ८ देखी १० अरब डलर अनुमान गरिएको छ ।
2 comments:
मलाई एउटा समस्या परेको छ कृपया तपाईंहरुले सहयोग गर्नु हुनेछ भन्ने कुरामा म पूर्ण आशावादी रहनेछु । मैले एक जना साथिको फेसबुक खोलिदिएको थिएँ, अनि अहिले मलाई त्यसको User + password केही थाहाछैन। मलाई अहिले तयोसाथिले मेरो फेशबुक बन्द गराईदे नत्र तलाई राम्रो हुदैन भन्छ, म के गरुँ ?
Do you remember the email id that you used to open the fb account? Go to this page https://www.facebook.com/recover.php
Type the email id you used to create the fb account and you can retrieve your username and password. Log in to your fb account and de-activate it...
Post a Comment