सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Facebook र Google ले "Twitter" लाई ???



आजकल चर्चा चल्दैछ microblogging वेबसाईट "ट्विटर" को , सामाजिक सन्जालहरु मध्य आफ्नो छुट्टै नाम राख्न सफल यो साईट जहिले पनि चर्चामै रहने गर्छ । छोटो समयमा बिश्वमै अधिपत्य जमाउन सफल सामाजिक सन्जाल facebook को आफ्नो एकछत्र राज कायम रहेको अवस्थामा पनि "ट्विटर" ले आफ्नो छुट्टै स्थान सुरक्षित राखेकै छ ।
तर अब "ट्विटर" भबिस्यमा facebook वा google मा गाभिदै छ । यि तिनबटै कम्पनीहरुले यो अधिग्रहण बारे बिचार गरिरहेको अहिले चर्चामा आएको छ तर अहिलेलाई यसबारे केही नतिजा सार्वजनिक भएको छैन । भबिस्यमा "ट्विटर" यि मध्य कुनै एक कम्पनीमा गाभियो भने चाँही आश्चर्य मान्नु पर्ने छैन किनकी छोटो समयमा नै प्रसिद्दीको चरम सिमा सम्म पुग्न सफल "ट्विटर" को मुल्य ८ देखी १० अरब डलर अनुमान गरिएको छ ।

2 comments:

Unknown said...

मलाई एउटा समस्या परेको छ कृपया तपाईंहरुले सहयोग गर्नु हुनेछ भन्ने कुरामा म पूर्ण आशावादी रहनेछु । मैले एक जना साथिको फेसबुक खोलिदिएको थिएँ, अनि अहिले मलाई त्यसको User + password केही थाहाछैन। मलाई अहिले तयोसाथिले मेरो फेशबुक बन्द गराईदे नत्र तलाई राम्रो हुदैन भन्छ, म के गरुँ ?

deep said...

Do you remember the email id that you used to open the fb account? Go to this page https://www.facebook.com/recover.php

Type the email id you used to create the fb account and you can retrieve your username and password. Log in to your fb account and de-activate it...

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु