सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आयो मेरो सर्भर !!!


वेबसाईट बनाउने विचारमा हुनुहुन्छ? मेरोसर्भर इन्टरनेस्नल(MeroServer International) नाम रहेको नयाँ वेब होस्टिङ कम्पनी हालै मात्र स्थापना भएको छ। कम्पनी स्थापना हुनु नौलो कुरा त होइन तर यसले आफ्नो पहिलो बर्ष भरी हामीलाई सबै भन्दा सस्तो दरमा डोमेन दर्ता गराउने कुरा गरेको छ। अहिले हामीलाई कुनै डोमेन दर्ता गराउदा कम्तिमा पनि १००० लाग्छ भने मेरोसर्भरले मात्र रु ७०० मा यो सेवा प्रदान गर्छ। वेब स्पेस को चै यस ले १ एमबी को ३० लिन्छ जुन तुलनात्मक रुपमा सस्तो नै हो।

तपाईं मेरोसर्भरको अधिकारिक वेबसाईट www.meroserver.com बाट पनि थप जानकारी लिन सक्नु हुन्छ। अनौठो कुरा के छ भने मेरोसर्भरको होमपेजमा कल ब्याक भन्ने सेवा पनि रहेको छ जस बाट तपाईंले आफ्नो मोबाईल नम्बर दिनुभएको खन्डमा कम्पनीको कुनै अधिकारिले तपाईंलाई मात्र १० मिनेट भित्र फोन गर्नेछ, होइन त यो हाम्रो लागि फाईदाको कुरो।

कम्पनीको एक अधिकारी का अनुसार चाडै नै यसले अनलाइन बाट नै वेब डिजाईनइङ तथा प्रोग्रामिङ को कोर्सहरु पनि गराउने भएको छ जस बाट हामीहरुले घर बाटै लाईभ भिडियो च्याट गरेर HTML,JavaScript,Dreamwaver,Flash,PHP,Ajax आदी कुराहरु सिक्न सक्छौ अनलाइन कोर्सको मुल्य अहिले नै नटोकिएको अधिकारी बताउछन।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु